आन्दोलनरत शिक्षकहरू तत्काल विद्यालय नफर्कने, आन्दोलन जारी राख्ने
काठमाडौं, ३ वैशाख–शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन जारी राख्ने भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विद्यालय शिक्षा विधेयक चाँडै पास गर्नेगरी संसदको अधिवेशन आह्वान गरिएकाले आन्दोलन रोकेर शिक्षकहरूलाई कार्यक्षेत्र फर्कन आह्वान गरेको…
शिक्षकहरूलाई सडक संघर्ष छाडेर विद्यालय फर्किन सरकारको आग्रह
काठमाडौं, ३ वैशाख–सरकारले विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन छाडेर विद्यालय फर्किन शिक्षकहरूसँग आग्रह गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले वार्ता र संवाद जारी राख्ने निर्णय…
यौन दुर्व्यवहारमा परेकी सिराहकी एक महिला मृत फेला
सिरहा, ३ वैशाख–चार महिनाअघि यौन दुर्व्यवहार भोगेकी सिरहाकी दलित महिला आफ्नै घरमा मृत फेला परेकी छिन्। सिरहाको नवराजपुर गाउँपालिका–३ स्थित जगतपुर दोनवारी टोलकी २४ वर्षिया आनन्दी देवी सदाय झन्डै ४…
काठमाडौँ उपत्यका र आसपासमा भूकम्पको धक्का महसुस
काठमाडौँ, ३ वैशाख–काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर पाँच म्यााग्निच्युडको भूकम्प…
दमकमा साहित्य कला संगमद्धारा अग्रज श्रष्टाहरु पुरस्कृत
दमक, २ बैशाख–साहित्य कला संगम दमकले विभिन्न व्यक्तित्वहरुलाई पुरस्कार प्रदान गरेको छ । आइतवार दमकको केवीआर होटलमा एक कार्यक्रम गरि संस्थाले बर्षेनी वितरण गरिआएको बिभिन्न तीन वटा पुरस्कार साहित्यीक क्षेत्रका…
एमाले-कांग्रेस सत्ता समिकरणले मुलुकमा संकट झनझन बढ्दो छः भूसाल
काठमाडौँ, २ वैशाख–नेकपा (एकीकृत समाजवादी) महासचिव घनश्याम भूसालले आगामी वर्षमा देशमा झन् ठूला संकट आउने सक्ने पूर्वानुमान गर्नुभएको छ। नयाँ वर्ष २०८२ को शुभकामना सन्देश जारी गर्दै महासचिव भूसालले उक्त…
धनकुटामा छुरा प्रहारः अनुसन्धानका लागि ६ जना पक्राउ
धनकुटा, २ वैशाख–धनकुटामा छुरा प्रहार गरी दुई जनालाई घाइते बनाएको घटनाको अनुसन्धानका लागि ६ जना पक्राउ परेका छन् । धनकुटा नगरपालिका–६ नासलचोकका १९ वर्षीय रुसुक नेवा खड्गी र धनकुटा नगरपालिका–७…
विदेशी बैंकमा सरकारको शेयर लगानी ११ अर्ब ५२ करोड
काठमाडौं, २ वैशाख–विदेशी संस्थामा सरकारले ११ अर्ब ५२ करोड संस्थागत शेयर लगानी गरेको छ। अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयका अनुसार सरकारले बहुराष्ट्रिय तथा क्षेत्रीय वित्तीय संस्थाहरू स्थापना हुँदादेखि…
खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा प्रथम रेडपाण्डा महोत्सव सुरु
खोटाङ, २ वैशाख– ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’को अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव२०८२’ सुरु भएको छ । विश्वमा लोपोन्मुख वन्यजन्तुमा पर्ने रेडपाण्डा तथा…
सात घण्टाको फरकमा जाजरकोटको कुशेमा दुई पटक भूकम्प
जाजरकोट, २ वैशाख–जाजरकोटमा सात घण्टाको फरकमा दुईवटा भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, कुशे गाउँपालिकाको पैङ्क क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएराति र आज बिहान गरेर दुईवटा…
