इण्डियन प्रिमियर लिगः रोयल च्यालेन्जर्स बेङ्लुरुलाई उपाधि

काठमाडौं, २१ जेठ–इण्डियन प्रिमियर लिगको उपाधि रोयल च्यालेन्जर्स बेङ्लुरुले जितेको छ। टस जितेर ब्याटिङमा उत्रिएको बेङ्लुरुले ९ विकेट गुमाएर १९० रन बनाएको थियो। १९१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको पञ्जाव…

कोशी र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, २१ जेठ–हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ। कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर…

प्रचण्ड भन्छन्ः ‘भिजिट भिसा प्रकरणको लडाई निष्कर्षमा पुर्‍याएरै छाड्छौं’

काठमाडौं, २० जेठ–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भिजिट भिसा प्रकरणको लडाइँलाई निष्कर्षमा पुर्‍याएरै छाड्ने बताएका छन् । काठमाडौंमा नेवाः तामाङ जागरण अभियान सुरू गर्दै उनले सरकारले…

भ्रष्टाचार आरोपपछि मङ्गोलियाका प्रधानमन्त्रीद्वारा राजीनामा

उलानबाटर, २० जेठ–मङ्गोलियाका प्रधानमन्त्री लुभ्सान्नामस्राइन ओयुन–एर्डेनले सांसदहरू बीच विश्वास मत गुमाएपछि मङ्गलबार राजीनामा दिएका छन् । राजधानी उलानबटारमा कथित भ्रष्टाचारविरुद्ध केही दिनको विरोध प्रदर्शनपछि गोप्य मतदान भएको हो । ओयुन–एर्डेन…

माओवादी अध्यक्ष प्रचण्डले कार्यकर्तालाई हिंसा भड्काउन उक्साएः राप्रपा

काठमाडौं, २० जेठ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना कार्यकर्तालाई हिंसा भड्काउन उक्साएको आरोप लगाएको छ । आज (मंगलबार) बसेको केन्द्रीय…

केर्खा नजिकै बनक्षेत्रमा करेन्ट लागेर जंगली हात्तीको मृत्यु

धरमपुर, २० जेठ–झापाको रतुवामाई बृक्षारोपण आयोजनाको बन क्षेत्रमा आज विहान करेन्ट लागेर जंगली हात्तीको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका ५ अन्तरगत रतुवामाई वृक्षारोपण आयोजनाभित्र मंगलबार करेन्ट लागेर एक…

१० महिनामा झापाका विभिन्न स्थानमा तीनवटा हात्तीको मृत्यु

धरमपुर, २० जेठ–झापाको कमल गाउँपालिका–३ मा गए राति करेन्ट लागेर एक वटा जंगली हात्तीको मृत्यु भएको छ । कमल–३ स्थित रतुवामाई वृक्षारोपण आयोजनाको जंगलमा एक वटा हात्तीको मृत्यु भएको जिल्ला…

पदक जितेकी एरिकालाई त्रिभुवन विमानस्थलमा स्वागत

काठमाडौं, २० जेठ–कराते खेलाडी एरिका गुरूङ विश्व करातेको सबैभन्दा कठिन मध्येको एक कराते(१ प्रिमियर लिगमा ऐतिहासिक कास्य पदक जितेर नेपाल फर्किएकी छिन्। एरिकाले आइतबार सम्पन्न महिला ६८ केजीमाथि तौल समूह…

गणेश रसिकको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली

काठमाडौं, २० जेठ–नेपाली सांगीतिक क्षेत्रका कालजयी गायक तथा संगीतकार गणेश रसिकको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पशुपतिस्थित विद्युतीय शवदाह परिसरमा राखिएको छ । विद्युतीय शवदाह गृहमा रसिकको अन्तेष्टि गरिने संगीतकार…

सिण्डिकेट हुनेगरी सरकार र व्यवसायीबीचको सहमति आपतिजनकः ज्वाला

काठमाडौं, २० जेठ–नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा पूर्वभौतिक पूर्वाधार तथा यातायात पूर्व मन्त्री प्रकाश ज्वालाले गए राति सरकारले व्यवसायीसँग गरेको सहमतिले यातायातको क्षेत्रमा फेरि सिण्डिकेट कायम हुने बताएका छन्।…