आन्दोलनरत शिक्षकहरुले प्रधानमन्त्री बाहेक अरुसँग वार्ता नगर्ने

काठमाडौं, २ वैशाख–आन्दोलनरत शिक्षकहरुले समस्या समाधानका लागि अब प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने बताएका छन्। आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा मन्त्रालयसँग वार्तामा बस्नुको कुनै…

कालिकोटमा विभिन्न पार्टी परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ, १ वैशाख–नेकपा (एकीकृत समाजवादी), जिल्ला कमिटी कालिकोटको दशौँ अधिवेशनका अवसरमा विभिन्न पार्टी परित्याग गरी एक सय १० जना स्थानीय तथा जिल्ला तहका नेता कार्यकर्ताहरू एकीकृत समाजवादीमा समाहित हुनुभएको छ।…

कम्युनिस्ट आन्दोलनमा योगदान गर्नेलाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने

काठमाडौं, १ वैशाख–नेकपा (एमाले) ले कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने भएको छ । सोमबार बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो । उपमहासचिव…

सुनसरीको देवानगन्जमा गोली चल्यो, दुई जना घाइते

इटहरी, १ वैशाख–सुनसरीमा गोली लागेर दुई जना घाइते भएका छन्। सोमबार राति देवानगन्ज गाउँपालिका(७ राशीस्थित बजारमा अपरिचित व्यक्तिले गोली प्रहार गरेको प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए। उनका अनुसार गोली…

ओ नेगेटिभ ब्लड ग्रुप भएका साहलाई जीवन चक्र समाजले गर्यो सम्मान

दमक, १ बैशाख–दमक सहित आसपासका स्थानीय क्षेत्रमा सामाजिक तथा संचेतना मुलक कार्यक्रमहरु गर्दै आइरहेको जीवन चक्र समाज नेपालले नयाँ वर्ष २०८२ को प्रारम्भको दिन दुर्लभ रक्तदातालाई सम्मान गरेको छ ।…

कम्युनिष्टहरूले नयाँ धरातलबाट सोच्नुपर्ने बेलाभयोः सम्मानित नेता खनाल

काठमाडौँ, १ वैशाख–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ वर्षको सुरुआतसँगै देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरू, प्रगतिशील शक्तिहरू तथा देशभक्तहरूले नयाँ धरातलबाट सोच्नुपर्ने बताउनु भएको…

पार्टी सुकिला-मुकिला र पैसावालाको कब्जामा जाने खतरा छः डा.कोइराला

काठमाडौं, १ वैशाख–नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कुनै कारण देखाएर पार्टीको महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाती हुने बताएका छन् । नयाँ वर्ष २०८२ शुभकामना दिँदै उनले कांग्रेस पार्टी ‘सुकिला मुकिला…

सांसद बाँस्कोटा भन्छन्ः ‘राजतन्त्र भुत भइसक्यो, भविष्य होइन’

काठमाडौं, १ वैशाख–नेकपा (एमाले) का सांसद तथा पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटाले नेपालमा राजतन्त्रको भविष्य सकिसकेको बताएका छन् । काभ्रेमा प्रेस चौतारी नेपालले आज (सोमबार) आयोजना गरेको नयाँ वर्षको शुभकामना…

आन्दोलनरत शिक्षकहरुको नयाँ बर्ष काठमाडौंको सडकमै, यातायात अस्तव्यस्त

काठमाडौं, १ वैशाख–नयाँ २०८२ को पहिलो दिन अरु घुमफिरमा रमाइलो गरिरहेका बेला शिक्षकहरु भने काठमाडौंको सडकमा विरोध प्रदर्शनमै उत्रिएका छन् । १२ औं दिनदेखिको प्रदर्शनलाई शिक्षकहरुले आज ९सोमबार० पनि जारी…

अध्यक्ष नेपालद्धारा नयाँ वर्ष २०८२ को शुभकामना सन्देश जारी

काठमाडौँ, १ बैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०८२ सालमा विगतको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्ने अवसरका रूपमा लिनुपर्ने बताउनु भएको छ। नयाँ वर्ष २०८२…