ओली र प्रचण्डबीच टेलिफोन वार्ता
काठमाडौं, १७ चैत–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग टेलिफोन कुराकानी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समसामयिक…
कुलमान घिसिङ पुनर्वहालीको माग गर्दै आज माइतीभरमा प्रदर्शन
काठमाडौं, १७ चैत–कुलमान घिसिङ पुनर्वहाली संयुक्त आन्दोलन परिचालन समितिले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको निर्णय विरुद्ध संयुक्त विरोध प्रदर्शन गरेको छ। आज (आइतबार) राजधानीको माइतीघरमा कुलमान घिसिङलाई पूनर्वहालीको माग…
एकीकृत सरकारी कर्मचारी संगठनको स्थापना दिवसमा विचार गोष्ठी
भद्रपुर–नेकपा (एकीकृत समाजवादी) निकट सरकारी कर्मचारीहरुको पेशागत हक र अधिकारका लागि स्थापना भएको एकीकृत सरकारी कर्मचारी संगठन, केन्द्रीय समितिले झापाको भद्रपुरमा विचार गोष्ठी सम्पन्न गरेको छ । भद्रपुरस्थित सगरमाथा चोकको…
झापासहित देशभरिका पत्रकारहरुको विरोध प्रदर्शन
दमक, १६ चैत–काठमाडौंमा शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या भएको विरोधमा नेपाल पत्रकार महासंघ आन्दोलित भएको छ । महासंघले शनिबार बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।…
सुखानी शहीद स्मृति प्रतिष्ठानको नयाँ नेतृत्व सर्वसम्मत चयन
दमक, १६ चैत–सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालको २०औं साधारण सभा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्दै काठमाडौंमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष अर्जुन राईको अध्यक्षतामा सम्पन्न २०औँ साधारण सभाबाट पुनः…
मण्डले अराजक गतिविधीप्रति एकीकृत समाजवादी झापाले गर्यो भत्सर्ना
दमक, १६ चैत–नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कार्यालय आलोकनगरमा शुक्रबार भएको तोडफोड र आगजानीको घट्नाप्रति ज्ञजिल्ला कमिटी झापाले घोर निन्दा र भत्सर्ना गरेको छ । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी भापाले…
पूर्वराजा ज्ञानेन्द्र अहिले यस्तो गर्छन् भने राजा भए के गर्लान्ः देउवा
काठमाडौं, १६ चैत–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देश एकढिक्का भएको भन्दै कसैले चाहेर गणतन्त्र हट्न नसक्ने बताएका छन् । नेपाल लेखक संघको आठौं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा…
दुर्गा प्रसाईको ‘आरटीएफ कमाण्डर’ राजभण्डारी पक्राउ
काठमाडौं, १६ चैत–काठमाडौंको तीनकुनेमा हिजो (शुक्रबार) भएको घटनामा संलग्न भएको भन्दै प्रहरीले दुर्गा प्रसाईं निकट युवा समूहका एक कमाण्डरलाई पक्राउ गरेको छ । ‘रोयल टास्क फोर्स (आरटीएफ)’ भनिने समूहका कमाण्डर…
गृहमन्त्रीलाई माधवको प्रश्नः प्रहरीले तपाईंको आदेश मान्न छोडेका हुन् ?
काठमाडौं, १६ चैत–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गृहमन्त्री रमेश लेखकलाई प्रहरीले आदेश नमानेको हो ? भन्दै प्रश्न गरेका छन्। आज (शनिबार) पार्टी कार्यालय आलोकनगरमा शुक्रबारको आन्दोलनमा गरिएको तोडफोडको…
एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक
काठमाडौं, १६ चैत–समाजवादी मोर्चा नेपालको बैठक बस्दैछ । नेकपा (एकीकृत समाजवादी) को कार्यालय आलोकनगरमा अब केही बेरपछि बैठक सुरु हुँदैछ । बैठकस्थलमा नेताहरू पुग्ने क्रम जारी छ । राजावादीले काठमाडौँको…
