देशभर बर्षाको सम्भावना, दुई प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने
काठमाडौं, १५ जेठ–हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन्। साथै, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग,…
आयुर्वेद अस्पतालमा मुख्यमन्त्री कार्की र स्वास्थ्यमन्त्री राईले गरे निरीक्षण
दमक, १४ जेठ–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, स्वास्थ्यमन्त्री भुपेन्द्र राई सहितको टोलीले झापाको लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पतालको अनुगमन तथा निरीक्षण गरेका छन् । कमल गाउँपालिका-७ गेउरियामा रहेको सो आयुर्वेदिक अस्पतालको…
जेठ १५ गतेदेखिको आन्दोलनलाई अवरोध गरे प्रतिकार हुन्छः लिङ्देन
काठमाडौं, १४ जेठ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कम्तिमा एक हप्ता काठमाडौँमै बसेर आन्दोलन गर्ने गरी तयारीमा रहन आह्वान गरेका छन्। आज (बुधबार) काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन…
गृहमन्त्री भन्छन्ः ‘भिजिट भिसामा म संलग्न छैन, राजनीतिक पूर्वाग्रहले आक्रमण भयो’
काठमाडौँ, १४ जेठ–स् गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन्। सदनमा बोल्न नपाएपछि आज पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले आफूमाथि लागेको आरोप झुठो रहेको र राजनीतिक…
सदनको अवरोध खुलाउन सभामुखले सचेतकहरूसँग छलफल गर्दै
काठमाडौं, १४ जेठ–विपक्षी दलले गरेको सदन अवरोध खुलाउन सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दैछन् । भिजिट भिसा र अध्यागमनबाट हुने मानव तस्करी प्रकरणलाई लिएर विपक्षी…
आमा र दूई छोरीसहित तीनजनाको हत्या, पूर्वश्रीमान् पक्राउ
बुटवल, १४ जेठ–बुटवल उपमहानगरपालिका होराइजन चोकस्थित मिलिजुली पथमा आमासहित दुई छोरीको बीभत्स हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्की तीन जनाको हत्या भएको जानकारी दिए। आमा…
अमेरिकी सरकारले रोक्यो विदेशी विद्यार्थीको भिसा प्रक्रिया
काठमाडौं, १४ जेठ–अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ।अमेरिकाले सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नीतिसँगै विदेशी विद्यार्थीको भिसा प्रक्रिया पनि अस्थायी रुपमा रोक्ने निर्णय गरेको…
प्रचण्ड भन्छन्ः ‘नेपालमा निरङ्कुश राजतन्त्र सम्भव छैन’
गोरखा, १३ जेठ–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र अब असम्भव भएको बताएका छन् । गोरखास्थित भीमसेन थापा गाउँपालिकाको प्रशासकीय भवनको…
कोटीहोमस्थित कन्काई नदीमा विद्युतीय शव दाहगृह निर्माण शुरु
झापा, १३ जेठ–झापाको कनकाई नगरपालिका–४ कोटीहोमस्थित कन्काई नदीको पूर्वी तहमा विद्युतीय शवदाह ग्रृह निर्माण शुरु भएको छ । विद्युतीय शवदाह गृह निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गर्न थालिएको कनकाई नगरपालिकाका…
सात वर्षभित्र झापामा बाढीबाट ४६ जनाले ज्यान गुमाए, एक बेपत्ता
भद्रपुर, १३ जेठ–झापामा विगत सात वर्षमा बाढीले ४६ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । विसं २०७५ सालदेखि २०८१ सालसम्म सात वर्षको अवधिमा जिल्लाका विभिन्न आएको…
