राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित १७ जना पक्राउ

काठमाडौँ, १५ चैत—काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्‍याइएपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । मिश्रसहित राजावादी समूहको आन्दोलन परिचालन समितिका…

राजावादी आन्दोलनमा घाइते सविन महर्जनको मृत्यु

काठमाडौं, १५ चैत–काठमाडौंको तीनकुने क्षेत्रमा भएको आन्दोलनका क्रममा घाइते एक युवकको मृत्यु भएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार तीनकुने क्षेत्रमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा…

राप्रपा हिंसाको विपक्षमा छ, वार्ताबाट समाधान खोजौंः अध्यक्ष लिङदेन

काठमाडौँ, १५ चैत–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आज तीनकुनेमा राजावादी आन्दोलनका क्रममा भएको हिंसात्मक क्रियाकलापमा राप्रपाको संलग्नता नभएको दाबी गरेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार र…

सरकारले सुरक्षा प्रदान गर्न नसक्दा पार्टी कार्यालय तोडफोड भयोः भुसाल

काठमाडौं, १५ चैत–सरकारले सुरक्षा प्रदान गर्न नसक्दा नेकपा (एकीकृत समाजवादी) ले आफ्नो पार्टी कार्यालयमा आक्रमण, तोडफोड र आगजनी भएको जनाएको छ । राजावादीहरुले प्रदर्शनका क्रममा पार्टी कार्यालय जलाएपछि आयोजित पत्रकार…

राजावादीको आन्दोलनमा २ जनाको मृत्यु, १५ सुरक्षाकर्मी घाइते

काठमाडौं, १५ चैत–राजावादीको आन्दोलनमा खटिएका १५ सुरक्षाकर्मी घाइते भएका छन् । राजावादीले तीनकुने क्षेत्रमा गरेको प्रदर्शनमा खटिएका १५ जना सुरक्षाकर्मीेहरू घाइते भएका हुन् । गृहका सहसचिव छवि रिजालले यो समाचार…

प्रदर्शनकारीले लगाएको आगोमा जलेर पत्रकार सुरेश रजकको मृत्यु

काठमाडौं, १५ चैत–तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो । राजावादीहरुले तीनकुनेमा…

वंश शासन फर्काउन कुचेष्टा गर्नेले ठूलो मूल्य चुकाउनुपर्छः नेपाल

काठमाडौँ, १५ चैत–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा वंशको शासन फर्काउन खोज्नेहरुले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। आज (शुक्रवार) काठमाडौँको भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको…

समाजवादी मोर्चाको प्रदर्शनमा झलनाथ खनाल किन नहुने भए सहभागी ?

काठमाडौं, १५ चैत–समाजवादी मोर्चाले आज (शुक्रबार) काठमाडौंमा गर्ने प्रदर्शनमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सहभागी नहुने भएका छन् । बेथिति एवम् भ्रष्टाचारविरूद्ध गणतन्त्रका पक्षमा समाजवादी मोर्चाले काठमाडौंको भृकुटीमण्डप…

काठमाण्डौंमा समाजवादी मोर्चा र राजावादीहरूको प्रदर्शन सुरु

काठमाडौं, १५ चैत–समाजवादी मोर्चा र राजावादीहरूको प्रदर्शन सुरू भएको छ । काठमाडौंको तीनकुनेमा राजावादीहरूले र भृकुटीमण्डपमा समाजवादी मोर्चाले विरोध सभा गर्दैछन् । राजावादीहरूले गणतन्त्रात्मक व्यवस्थामाथि प्रश्न उठाइरहेका बेला त्यसको प्रतिवादस्वरूप…

कुलमान घिसिङको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, १५ चैत–सर्वोच्च अदालतले कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले शुक्रबार अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीका नाममा कारण देखाऊ…