झापाबाट विराटनगरतर्फ जादैगरेको प्रदेश सांसद सवार गाडी दुर्घटना
मोरङ, ५ जेठ–कोशी प्रदेश सभाका सदस्यहरु सवार गाडी पूर्वपश्चिम लोकमार्गमा पर्ने मोरङको कानेपोखरी सडक खण्डमा दुर्घटना भएको छ । झापाबाट प्रदेश सभा बैठकमा सहभागी हुन आउँदै गरेका सांसदहरु सवार बिएई…
व्यवसायी शेर्माले दिए भानू माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई पाठय् पुस्तकहरु
गोविन ल्वागुन/पाराबारी (शिबसताक्षी), ५ जेठ–शिवसताक्षी ३ पाराबारीस्थित भानु माध्यमिक बिध्यालयमा अध्ययनरत बिपन्न तथा जेहेन्दार बिध्यार्थीहरुलाई निशुल्क पाठ्य( पुस्तकहरु वितरण गरिएको छ । आज (सोमबार) भानु माध्यमिक विद्यालयमा एक कार्यक्रमबीच अंग्रेजी…
युएईलाई हराउँदै नेपाल पहिलो पटक विश्वकपको ग्लोबल छनोटमा
काठमाडौं, ५ जेठ–नेपाल आईसीसी टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट भएको छ। थाइल्याण्डको बैंककमा जारी एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्रीमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै नेपाल एक…
नेपाल प्रहरी सहायक निरीक्षक कुन्जोङ शेर्पाले गरिन् सगरमाथा आरोहण
काठमाडौं, ५ जेठ–नेपाल प्रहरीकी सहायक निरीक्षक (असइ) कुन्जोङ छोपेल शेर्पाले सगरमाथाको आरोहण गरेकी छिन्। सोमबार बिहान ८।५६ मा उनले सगरमाथाको आरोहरण गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। असई शेर्पालाई प्रहरी…
जनप्रतिनिधि र सञ्चारकर्मीबीच सवाल-जवाफ
झापा, ४ जेठ–बिर्तामोडको विकासमा सञ्चारको भूमिका बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज (आइतबार) प्रेस सेन्टर नेपाल झापाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । बिर्तामोड नगरको विकासमा…
चन्द्रगढी-चारआली सडकमा टिपरको ठक्करबाट श्रीमान-श्रीमती गम्भीर घाइते
झापा, ४ जेठ–झापामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् । आज (शनिबार) दिउँसो मेचीनगर नगरपालिका–१४ दुवागढी चोकस्थित चन्द्रगढी–चारआली सडक खण्डमा चारआलीबाट चन्द्रगढी तर्फ जादै गरेको स…
अखिल नेपाल महिला संघ (समाजवादी) को अध्यक्षमा सिग्देल
काठमाडौँ, ४ जेठ–नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठन अखिल नेपाल महिला संघ (समाजवादी) को अध्यक्षमा मुनु सिग्देल सर्वसम्मत चयन भएकी छन् । आज (आइतबार) सम्पन्न सातौँ राष्ट्रिय सम्मेलनले सिग्देलको नेतृत्वमा…
युवा संघ नेपाल काभ्रेको अध्यक्षमा मनोज थापा निर्वाचित
काभ्रे, ४ जेठ–नेकपा (एकीकृत समाजवादी) निकट यूवा संघ नेपाल काभ्रेको अध्यक्षमा मनोज थापा निर्वाचित हुनुभएको छ। शनिबार काभ्रेको बनेपामा सम्पन्न भएको अधिवेशनले थापाको नेतृत्वमा ३१ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको…
कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम भोलि आउने
काठमाडौं, ४ जेठ–कोसी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम भोलि (सोमबार) प्रस्तुत गरिने भएको छ । आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले भोलि नीति तथा कार्यक्रम प्रदेशसभामा…
दमक खेलकुद महोत्सवः तेक्वान्दोतर्फ वडा नंं २, वडा नंं ४ र वडा नंं ५ बिजेता
दमक, ४ जेठ–दमक नगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको खेलकुद महोत्सवमा सञ्चालित तेक्वान्दो खेलमा दमक वडा न २ पहिलो भएको छ । दमक–५ स्थित सर्वोदय अंग्रेजी बोर्डिङ स्कूलको प्राङगणमा सम्पन्न…
