युवा तथा भेट्रान फुटबल प्रतियोगितामा शिबसताक्षी-७ र २ बिजयी
धरमपुर, १६ असोज–झापाको धरमपुरमा जारी शिबसताक्षी नगर वडास्तरिय युवा तथा भेट्रान फुट्बल प्रतियोगिता अन्तरगत युवातर्फ वडा नम्बर ७ र भेट्रानतर्फ २ नम्बर बिजयी भएको छ । धरमपुरस्थित फुलबारी रङगशलामा भएको…
राज्यमन्त्री सृजना राई चढेको गाडीमा आक्रमण गर्ने ६ जना पक्राउ
उदयपुर, १६ असोज–कोशी प्रदेशकी राज्यमन्त्री सृजना राई सवार गाडीमा ढुंगा हान्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलवार उदयपुर र भोजपुरको सीमा क्षेत्रमा बाढीले गरेको क्षतिबारे अनुगमन गर्न गएकी राज्यमन्त्री…
बाढी–पहिरोमा मृत्यु हुनेको संख्या २३२ पुग्यो, २३ जना अझै बेपत्ता
काठमाडौं, १६ असोज–केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढी–पहिरो र डुबानका कारण हालसम्म २३२ जनाको मृत्यु भएको छ भने २३ जना बेपत्ता छन् । प्रहरीका अनुसार प्राकृतिक विपद्मा १६५ जना…
शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा सम्पन्न
बिर्तामोड, १६ असोज–बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको १२औं वार्षिक साधारण सभा आज बुधबार माइन्युट प्रमाणीकरण गर्दै सम्पन्न भएको छ । असोज ९ गतेदेखि इकाइगत साधारणसभा सुरु…
धनुषामा एक हजार बढी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश
जनकपुरधाम, १६ असोज–नेकपा (एकीकृत समाजवादी) धनुषाको कमला नगरपालिका कमिटीद्वारा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। गत मंगलबार नगरकमिटीले आयोजना गरेको पाटी प्रवेश कार्यक्रममा एक हजार बढी नेता कार्यकर्ता तथा सर्वसाधारणले…
राष्ट्रपति पौडेलले एक महिनाको तलब उद्धार कोषमा प्रदान गर्ने
काठमाडौँ, १६ असोज–राष्ट्रपति रामचन्द्र पौडेलले हालै गएको बाढीपहिरो प्रभावितलाई राहतस्वरुप आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने भएका छन्। त्यसैगरी, राष्ट्रपतिका विज्ञ सल्लाहकारहरूले पनि एक साताको…
बाढीपहिरोबाट अहिलेसम्म २२८ जनाको मृत्यु, २५ जना अझै बेपत्ता
काठमाण्डौं, १६ असोज–केही दिनअघिको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या दुई सय २८ पुगेको छ। २५ जना अझै हराइरहेका छन्। बाढी पहिरोमा परेर एक सय ५८ जना घाइते भएका गृह मन्त्रालयले…
कांग्रेस र एमालेका संघीय सांसदले १५ दिनको तलब दिने
काठमाडौँ, १६ असोज—सत्तारूढ कांग्रेस र एमालेका संघीय संसद्का सांसदहरूले बाढीपहिरोपीडितका लागि आधा महिनाको तलब बराबरको रकम दिने भएका छन् । दुवै दलको मंगलबार बसेको संसदीय दलको बैठकले सांसदहरूले मासिक पाउने तलबबाट…
बाढी-पहिरोबाट १७ अर्ब बढीको क्षतिः पूर्ववत अवस्थामा फर्काउन के छ तयारी ?
काठमाडौं, १५ असोज–प्राकृतिक विपत्तिले कसरी पिरोल्छ र दुःख दिँदोरहेछ भन्ने उदाहरण बनेको छ, यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरो । किसानको पाक्न लागेको धान…
बस र बोलेरो जिप एक आपसमा ठोक्किँदा चालकको मृत्यु
बेलबारी, १६ असोज–मोरङको बेलबारी नगरपालिका–३ मा बस र बोलेरो जित ठोक्किँदा बोलेरो चालकको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख १४९० नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ जाँदै…
