धरमपुरमा वडास्तरीय फुटबलः सडनडेथ मार्फत शिबसताक्षी ८ बिजयी
धरमपु्र, १७ असोज–झापाको धरमपुरमा जारी शिबसताक्षी नगर वडास्तरिय युवा तथा भेट्रान फुट्बल प्रतियोगितामा वडा न ८ ले वडा न ९ लाई सडनडेथमा पराजित गरेको छ । आज (बिहिबार) धरमपुरस्थित फुलबारी…
क्रसरको खाल्डोमा डुबेर एकै घरका नाबालक दाजु–भाइको मृत्यु
मोरङ (पथरी), १७ असोज–मोरङको केराबारीमा क्रसरको खाल्डोमा डुबेर आज (बिहीबार) एकै घरका नाबालक दाजुभाइको मृत्यु भएको छ । केराबारी गाउँपालिका–८ स्थित कृष्ण क्रसर परिसरको खाल्डोमा डुबेर दुई नाबालक दाजुभाइको मृत्यु…
जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो
दमक, १७ असोज–झापाको हल्दीबारी गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट आज (बिहिबार) बिहान एक जनाको ज्यान गएको छ । आज बिहान करिब ९ बजे हल्दीबारी गाउँपालिका वडा नं ३ स्थित रणकाली सामुदायिक…
क्याम्पामा कमल गाउँपालिकाको नयाँ प्रशासनिक भवनको शिलान्यास
दमक, १७ असोज–कमल गाउँपालिकाको नयाँ प्रशासनिक कार्यालय भवन बनिने भएको छ । आज घटास्थापनाको विशेष अवसर पारेर कमल–२ क्याम्पामा नयाँ प्रशासनिक भवनको शिलान्यास गरेको हो । सो भवनको गाउँपालिका अध्यक्ष…
आगामी निर्वाचनमा एकीकृत समाजवादी बलियो पार्टी बन्छः श्रीनाथ बराल
पोखरा, १७ असोज–नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सचिव श्रीनाथ बरालले एकीकृत समाजवादी आगामी निर्वाचनबाट बलियो पार्टी बन्ने दावी गरेका छन् । एकीकृत समाजवादी पार्टी वडा कमिटी पोखरा(१३ ले आयोजना गरेको…
एकीकृत समाजवादीका सांसदहरुले १५ दिनको तलब बाढीपीडितलाई दिने
काठमाडौँ, १७ असोज–नेकपा (एकीकृत समाजवादी) बाट प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यमा निर्वाचित सांसदहरुले १५ दिन बराबरको तलब बाढीपहिरो र डुवान पीतिहरुलाई दिनेभएका छन् । बुधबार, प्रतिनिभिसभामा एकीकृत समाजवादी पार्टीका प्रमुख…
आज (बिहिबार) यी स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं, १७ असोज–देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर–पूर्व आसाम र आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि नेपालको मनसुनमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान…
त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा नेपालले ओमानलाई ५६ रनले हरायो
झापा, १७ असोज–त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई हराएको छ । क्यानडाको किङ्गसिटीमा गएराति भएको खेलमा ओमान नेपालसँग ५६ रनले हारेको हो । नेपालले दिएको १५८ रनको…
बाढी-पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २३३ जना पुग्यो
काठमाडौं, १७ असोज–बाढी–पहिरो र डुबानमा परी २३३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार…
बडा दशैँको पहिलो दिन, आज घटस्थापना
काठमाडौं, १७ असोज–बडा दशैँको पहिलो दिन आज घटस्थापना। असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ।…
