संविधान संशोधन माथि कुप्रचार गरिनु ठिक हुदैनः मन्त्री देवेन्द्र दाहाल
दमक, १२ असोज–भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले संविधान संशोधन गरेर जनताले पाएका अधिकार खोस्न खोजेको भन्दै कुप्रचार गरिएको बताएका छन् । नेकपा (एमाले) दमक नगर कमिटीले आज ((शनिवार)…
सप्तकोशी ब्यारेजमा खतराको तहः पुलबाट आवतजावत बन्द
इनरुवा (सुनसरी), १२ असोज–कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ । सप्तकोशीमा पानीको बहाव खतराको तह पार गरेपछि उक्त पुलमा आवतजावतमा रोक लगाइएको हो । पूर्वी नेपालका पहाडी जिल्लामा…
पाँचथरको फिदिममा पहिरोले पुरिएर आमाछोरीको मृत्यु
पाँचथर, १२ असोज–पाँचथरको फिदिम नगरपालिकामा पहिरोमा पुरिएर आमा–छोरीको मृत्यु भएको छ । निरन्तरको वर्षाका कारण खसेको पहिरोमा परी पुरिँदा फिदिम नगरपालिका–४ चिसापानीस्थित घरमा बस्दै आएका फिदिम नगरपालिका–१२ का २५ वर्षीया…
गौरीगञ्जस्थित किस्नी खोलामा हाम्फालेका ताजपुरिया वेपत्ता
गौरादह, १२ असोज–झापाको गौरीगञ्ज गाउँपालिका वडा नं ४ र वडा नं। २ भएर बग्ने किस्नी खोलाको पुलबाट एक जना खोलामा हाम्फालेका छन् । शुक्रबार अपरान्ह करिब ४ बजे हाम्फालेर गौरीगञ्ज…
मनसुन सक्रियः झापामा भारी वर्षा
काठमाडौं, ११ असोज–मनसुन सक्रिय हुँदा देशभरि झरी परेको छ । पछिल्लो २४ घन्टामा देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम र कतै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको…
प्रतिकूल मौसमले मुलुकको हवाई उडान प्रभावित
काठमाडौं, ११ असोज–प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो । काठमाडौँ विमानस्थलमा भिजुअल…
देशभर बर्षाः कुन नदीमा कुन दिन बाढीको उच्च र अति जोखिम ?
काठमाडौं, ११ असोज–देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालमा उत्तरी मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । हाल देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको…
युरोपा लिग फुटबलमा टोटनहमको सहज जित
काठमाडौं, ११ असोज–युरोपा लिग फुटबलमा टोटनहमले सहज जित निकालेको छ। गएराति घरेलु मैदानमा टोटनहमले अजरबैजानको काराबाग एफकेमाथि ३–० को जित निकाल्दै तीन अंक जोड्यो। टोलीको जितमा ब्रेनान जनसन, पेप सर…
राष्ट्रिय बहुमुखीले गर्यो संस्थाका जेष्ठ तथा भुपू सैनिक र कर्मचारीलाई सम्मान
दमक, १० असोज–दमक–८ मा रहेको राष्ट्रिय बहुमुखी सहकारी संस्थाले २५औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । आज (बिहिबार) दमकस्थित कस्मिक पार्टी प्यालेसमा राष्ट्रिय बहुमुखी सहकारी संस्थाले २५औं साधारणसभा सम्पन्न गरेको…
बिष्णुकठठास्थित सिंहदेवी आधारभूत विद्यालयको अध्यक्षमा राई
दमक, १० असोज–कमल गाउँपालिका( ७ बिष्णुकठठास्थित सिंहदेवी आधारभूत विद्यालयको अध्यक्षमा सन्तोष राई चुनिएका छन् । विभिन्न सामाजिक क्षेत्रमा सक्रिय उनी विद्यालयका सदस्य थिए । विद्यालयकी प्रधानाध्यापक ईन्दिरादेवी खनालको अध्यक्षतामा विहिबार…
