उदयपुरको कटारीमा आमा-छोरा हत्याः अनुसन्धानमा खटिए प्रहरी

उदयपुर (कटारी), २१ भदौ–उदयपुरको कटारी नगरपालिका–१० स्थित सोरुङ छविसेमा आमा–छोरा हत्या घटनाको अनुसन्धानमा प्रहरी खटिएको छ । घटना घटेको २४ घण्टा बितिसक्दा पनि परिवारको तर्फबाट प्रहरीमा जाहेरी दरखास्त दर्ता भएको…

पूर्वप्रधानमन्त्री तथा सम्मानित नेता खनालद्वारा तीजको शुभकामना

काठमाडौँ, २१ भदौं–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले हिन्दु नारीको महान पर्व हरितालिका तीजको शुभकामना सन्देश दिनुभएको छ। शुक्रबार सामाजिक सञ्जाल फेशबुकमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका खनालले शुभकामना दिनुभएको…

माधव नेपाल भन्छन्ः ‘चाडपर्वको गरिमालाई सम्मानजनक बनाई राख्न जरूरी छ’

काठमाडौँ, २१ भदौं–नेपाल (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज २०८१ का अवसरमा शुभकामना दिनु भएको छ। उहाँले चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाई राख्नु अत्यन्तै जरुरी…

सताक्षीधामका उपाध्यक्ष उदयप्रकाश राईलाई मातृ शोक

झिलझिले, २१ भदौं–सताक्षीधाम धार्मीक तथा पर्यटकीय संस्थाका उपाध्यक्ष समेत रहनुभएका शैक्षिक व्याक्तित्व उदयप्रकाश राईलाई मातृशोक परेको छ । राईकी ८० वर्षीया ममतामयी माता सञ्चमाया राईको आज (शुक्रबार) बिहान शिबसताक्षी–८ झिलझिलेस्थित…

३९ करोड ६२ लाख ७४ हजार रुपैयाँ बराबरको सारी आयात

काठमाडौँ, २१ भदौं—गएको साउनमा ३९ करोड ६२ लाख ७४ हजार रुपैयाँ बराबरको सारी आयात भएको छ । गत आर्थिक वर्षको साउनको तुलनामा यस वर्षको साउनमा १२ करोड रुपैयाँ बढीको सारी आयात…

महासचिव भन्छन्ः ‘मनोनीत कमिटीले निर्वाचन गराउने विधि बेठिक’

काठमाडौँ, २० भदौं–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मनोनीत केन्द्रीय कमिटीले निर्वाचन गराउने कुरा विधिका हिसाबले बेठिक भएको टिप्पणी गर्नु भएको छ। रोतोपाटी डटकमको वारपार कार्यक्रममा बोल्दै महासचिव भुसालले…

केपीको ७७ हजार फलोअर्स गुम्यो, बालेनको एक लाख थपियो

झापा, २० भदौ–काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल फेसबुकमा ‘अनफलो’ गर्ने अभियान चलाएपछि ओलीले झण्डै ७७ हजार फलोअर्स गुमाएका छन् । एमाले…

डाफे सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार बिष्णू पौडेल पुरस्कृत

दमक, २० भदौं–दमक–५ बेलडाँगी रोडमा अवस्थित डाफे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आज दमकमा १५औं बार्षिक साधारणसभामा सम्पन्न गरेको छ । दमक–८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित बार्षिक साधारणसभाको…

तीज पर्वको रौनक र गीतः कलाकारलाई भ्याइनभ्याइ

झापा, २० भदौं–गाउँशहरमा तीज पर्वको रौनक छाइरहँदा कलाकार पनि बेफुर्सदिला बनेका छन् । गत असारदेखि तीज गीत सार्वजनिक गर्न उछिनपछिन गरेका कलाकारलाई अहिले देश विदेशका कार्यक्रममा पुग्न भ्याइनभ्याइ छ ।…

उदयपुरमा आमा-छोराकै हत्या, प्रहरी टोली घटनास्थलमा

उदयपुर, २० भदौं–उदयपुरमा आमाछोराको हत्या भएको छ। कटारी नगरपालिका– १० सोरुङ छविसेमा आमा छोराको हत्या भएको हो। वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षिया निर्मला थापा र…