राष्ट्रपतिसँग सार्क मुलुकका प्रमुख निर्वाचन आयुक्तले गरे शिष्टाचार भेट

काठमाडौँ, २० भदौं–राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरूको साझा मञ्चको १२औँ सम्मेलनका लागि नेपाल आएका मञ्चका सदस्य मुलुकका प्रमुख निर्वाचन आयुक्तहरूले बिहीबार (आज) शिष्टचार भेट गरेका छन्। भेटमा…

हरितालिका तीज पर्वः आज हिन्दु महिलाहरुले दर खाने दिन

काठमाडौं, २० भदौं–हरितालिका (तीज) व्रतको अघिल्लो दिन आज हिन्दु महिलाहरु दर खाने तयारीमा जुटेका छन्। दरखाने दिनसँगै तीज पर्व आजदेखि सुरु हुँदैछ। विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो…

आजको मौसमः तीन प्रदेशका केही स्थानमा भारी वर्षा

काठमाडौँ, २० भदौं—हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग,…

आफ्नै दुई छोरीको हत्या गरी फरार आमा झापाबाट पक्राउ

मोरङ, १९ भदौं—आफ्नै छोरीहरू १ वर्षीया आइंका कार्की र ३ वर्षीया अर्पना कार्कीको हत्या गरी फरार रहेकी सुन्दरहरैचा नगरपालिका-७ मालति टोलकी २१ वर्षीया आमा अस्मिता पौडेललाई बुधबार बिहान प्रहरीले पक्राउ…

गौहत्याका संलग्न व्याक्तिलाई सार्वजनिक गरी कारवाही गर्न माग

दमक, १९ भदौं–दमकमा गौहत्याजस्तो जघन्य अपराधिक कार्यमा संलग्न व्यक्तिको खोजी गरी सार्वजनिक गर्न र कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दमक नगर समितिले बुधबार दमकमा…

मह उत्पादन र बजारीकरण गर्दै सतासी महिला मौरीपालन सहकारी संस्था

दुधे, १९ भदौं–शिवसताक्षी ११ दुधे चौकमा रहेको सतासी महिला मौरीपालन सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । २०६३ सालमा दर्ता भई सञ्चालनमा आएको सो सहकारी संस्थाले २०७४…

तेक्वान्दो खेलाडी पलेसालाई एनसेलले १० लाखसहित सम्मान गर्ने

काठमाडौँ, १९ भदौं–पेरिसमा जारी पारालिम्पिक्समा गौरवमय इतिहास रच्दै नेपाललाई अहिलेसम्मकै ठूलो पदक दिलाउने पारा तेक्वान्दो खेलाडी पलेसा गोबर्धनसहितका खेलाडीलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ। पलेसाको ऐतिहासिक जित र…

तेक्वान्दोमा पदक विजेता पलेशालाई बाजागाजासहित नगर परिक्रमा गराइँदै

काठमाडौं, १९ भदौं–पेरिस पारालिम्पिककी ऐतिहासिक पदक विजेता तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धन काठमाडौं आइपुगेकी छन् । फ्रान्सको राजधानी पेरिसमा भएको पारालिम्पिकको के–४४ वर्गअन्तर्गत महिला ५७ किलोमुनिको प्रतिस्पर्धामा पलेसाले नेपाललाई काँस्य पदक…

प्रधानमन्त्री भन्छन्ः ‘प्रचण्डले जनता भड्काउन खोजे सफल हुन दिँदैनौं’

काठमाडौं, १९ भदौं–प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनता भड्काउने प्रयास गरे पनि त्यो सफल नहुने बताएका छन्। पार्टी कार्यालय च्यासलमा जारी नेकपा एमालेको पोलिटब्युरो बैठकलाई मंगलबार…

वामदेवको गुनासोः ‘वरिष्ठ नेता दिन्छु भने, पदाधिकारी चुन्दा अर्कैलाई बनाए’

काठमाडौँ, १८ भदौं–नेकपा (एकीकृत समाजवादी) ले नेकपा एमाले छोडेका चर्चित नेताहरूलाई पार्टी भित्र्याउने आन्तरिक कसरत तीव्र पारेको छ। पार्टी अध्यक्ष माधवकुमार नेपाल नै यस काममा खटिरहेका छन्। असार १६ देखि…