शिवसताक्षीमा भाईको हत्या आरोपमा दाजु पक्राउ

झिलझिले, २८ भदौ–गएराति झापाको शिवसताक्षीमा भएको हत्याको आरोपमा मृतकका दाजुलाई प्रहरीले पक्राउ गरेको छ । शिवसताक्षी (८ शितल चौकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या आरोपमा उनका दाजु नारायण सिटौलालाई पक्राउ…

उपसभामुखलाई हटाउन सम्भव छैनः पूर्व सभामुख सापकोटा

काठमाडौं, २८ भदौं–पूर्व सभामुख तथा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सम्भव नरहनेको बताएका छन् । पूर्व सभामुख सापकोटाले राजनीतिक उद्देश्यबाट प्रेरित भएर…

ओलम्पिक विजेता पलेशा गोवर्द्धनले पाइन् ६५ लाख

काठमाडौँ, २८ भदौं—प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कांस्य पदक प्राप्त गर्ने पलेशा गोवर्द्धनसहित प्रशिक्षक र टोली व्यवस्थापकलाई आज पुरस्कृत गरेका छन् । मन्त्रिपरिषद्को यही भदौ २०…

स्वर्णलक्ष्मी सहकारी संस्थाद्धारा पत्रकार बिष्णु पोख्रेल पुरस्कृत

दमक, २७ भदौं–दमकमा केन्द्रीय कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज (बिहिबार) १५औं बार्षिका साधारणसभा सम्पन्न गरेको छ । बार्षिक साधारणसभाको अवसर पारेर दमकमा लामो समयदेखि क्रियाशिल पत्रकार…

स्वर्णलक्ष्मी सहकारी संस्थाको १५औं बार्षिक साधारणसभा सम्पन्न

दमक, २७ भदौं–स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज (बिहिबार) १५औं बार्षिका साधारणसभा सम्पन्न गरेको छ । २२ भदौं, शनिबारदेखि शुभारम्भ गरिएको स्वर्णलक्ष्मी सहकारी संस्थाले दमकमा १५औं बार्षिक साधारणसभा सम्पन्न…

स्वर्णलक्ष्मी साकोसद्धारा असल कारोबार गर्नेसहित पत्रकार र कर्मचारी पुरस्कृत

दमक, २७ भदौं–स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज (बिहिबार) १५औं बार्षिका साधारणसभा सम्पन्न गरेको छ । २२ भदौं, शनिबारदेखि शुभारम्भ गरिएको स्वर्णलक्ष्मी सहकारी संस्थाले दमकमा १५औं बार्षिक साधारणसभा सम्पन्न…

माधव भन्छन्ः ‘एमालेसँग पार्टी एकताको सम्भावना छैन’

काठमाडौँ, २७ भदौं–नेकपा (एककिृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेकै अवस्थामा एमालेसँग पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ। साथै पार्टीका नेता कार्यकर्तालाई पार्टीको प्रगति, उन्नती र समृद्धिका निम्ति लागि…

करेन्ट लागेर मोरङको बुढिगंगामा दम्पत्तीको ज्यान गयो

मोरङ, २७ भदौं–मोरङको बुढिगंगा गाउँपालिका–५ मा करेन्ट लागेर दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत भागलपुर घर भएका ७५ बर्षीय कैलाश मण्डल र उनको श्रीमती ७२ बर्षीया कुमादेबी मण्डल…

पूजाको प्रसाद खाएका ५ दर्जन बढी बिरामी परे

अर्जुनधारा (झापा), २७ भदौं–पूजाको प्रसाद खाँदा एउटै टोलभरीका ५ दर्जनभन्दा बढी बिरामी परेका छन् । अर्जुनधारा–९ मा पूजाको प्रसाद खाँदा ६० जनाभन्दा बढी बिरामी भएका हुन् । स्थानीय रिता निरौलाको…

दमक अस्पतालमा अत्याधुनिक एम्बुलेन्सले सेवा सुचारु गर्यो

दमक, २७ भदौं–झापाको दमक–१ फाल्गुनन्द चौकस्थित दमक अस्पतालमा अत्याधुनिक सुविधासहितको एउटा एम्बुलेन्स प्राप्त भएको छ । अस्पतालको क्षमता बृद्धि र सेवा विस्तारका लागि इन्टरनेशनल वेलफेयर पाउण्डेशन अफ अमेरिकाको आर्थिक सहयोगमा…