शिखाद्धारा जेष्ठनागरिक, बालबालिका, कर्मचारी र असल कारोबार गर्ने पुरस्कृत

दमक, २७ भदौं–दमकको पशुपती मन्दिर नजिकै कार्यालय स्थापना गरी सञ्चालनमा आएको शिखा बचत तथा ऋण सहकारी संस्थाले आज १३औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । बिहिबार, दमक–६ पशुपती मन्दिरको भवनमा…

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीको तोडियो अनसन

काठमाडौँ, २७ भदौं–कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले विभिन्न माग राख्दै अस्ती मङ्गलबारदेखि शुरू गरेको अनसन गए राति तोडेका छन् । कोशी सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीला वल्लभ अधिकारी…

सूर्यदर्शन सहकारी संस्थाको १५औं बार्षिक साधारणसभा सम्पन्न

दमक, २६ भदौं–गत आइतबारदेखि शुरु गरिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १५औं बार्षिका साधारणसभा आज सम्पन्न भएको छ । बुधबार, दमक–६ स्थित संस्थाको कार्यालय भवनमा बार्षिक साधारणसभाको समापन गर्नुहुँदै…

दमकस्थित मिनी दरबारमा पूर्वराजा शाह र राप्रपा अध्यक्षबीच भेटवार्ता

दमक, २६ भदौं–पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच दमकमा भेटवार्ता भएको छ । केही दिनअघि दमक आइपुगेका पूर्वराजा शाहलाई भेट्न बुधबार राप्रपा अध्यक्ष लिङ्देन…

चाम्लिङ राई भाषाको पुस्तक पथरीशनिश्चरेको सुनाखरी माविलाई

मोरङ, २६ भदो.–मोरङको पथरीशनिश्चरे नगरपालिका भाषा संरक्षण र विकासको लागिरहेको छ । पथरीशनिश्चरे नगरपालिका—१, स्थित सुनाखरी माविमा विगत चार बर्षदेखि चाम्लिङ राई भाषाको पठन पाठनहुँदै आएको छ । सुनाखरी माविमा…

नवदुर्गा साकोसले ‘सुशासन, प्रविधि र एकिकरण’का कार्यक्रम सञ्चालन गर्दै

दमक, २६ भदौ–नवदुर्गा बहुउद्धेश्यीय सहकारी संस्थाले आज दमकमा रजत वर्ष मनाएको छ । सहकारी संस्थाले २५औं बार्षिक साधारण सभाकाबीच शैक्षिक प्रोत्साहन अन्तर्गत विद्यार्थी सम्मान, शेयर सदस्य सम्मान र कर्मचारी सम्मान…

पाथिभरा क्षेत्रमा केबलकार निर्माण सम्झौता खारेज गरौंः खिनु लङ्वा लिम्बू

विराटनगर, भदौ–ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथिभरा क्षेत्रमा केबलकार निर्माण गरेर लिम्बू जातिको साँस्कृतिक तथा धार्मिक आस्थामाथि अतिक्रमण गरिएको योजना र सम्झौता खारेज गर्न कोशी प्रदेश सभामा आवाज उठेको छ। मंगलबारको प्रदेश…

आज कागे अष्टमी, कागेश्वरीमा मेला

काठमाडौं, २६ भदौं–भाद्र शुक्ल अष्टमी। बुधबार कागे अष्टमी पर्व मनाइँदै छ। कागे अष्टमीमा अवसरमा कागेश्वर मनोहरा नगरपालिका-१ मा पर्ने कागेश्वरीको मन्दिरमा घुइँचो लागेको छ। कागेश्वरीमा पूजा गर्दा कागको स्पर्शलगायत दोषबाट…

इंग्ल्यान्डका ह्यारी केनले १००औँ अन्तराष्ट्रियमा गरे २ गोल

काठमाडौं, २६ भदौं–ह्यारी केनले आफ्नो सयौं अन्तर्राष्ट्रिय खेलमा दुई गोल गरेपछि इंग्ल्यान्डले यूईएफए नेसन्स लिगको लिगमा फिनल्यान्डलाई २–० ले हराएको छ। इंग्लिस कप्तान केनले खेलको ५७ र ७६ औं मिनेटमा…

आफ्नै अनुयायीमाथि बलात्कार मुद्दामा सिद्धबाबालाई सफाइ

मोरङ, २५ भदौं–आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीले उच्च अदालत विराटनगरबाट पनि सफाइ पाएका छन् । बलात्कार मुद्दामा अडियो रेकर्ड परीक्षण गर्ने प्रविधिकको विज्ञतामा प्रश्न उठाउँदै…