चुलाचुली गाउँपालिकाले शिक्षकलाई लगायो राजनीतिमा प्रतिबन्ध

चुलाचुली, २६ जेठ–इलामको चुलाचुली गाउँपालिकाले शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध लगाएको छ । गाउँ कार्यपालिका बिहीबारको बैठकले उक्त निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार शिक्षकहरू आ–आफ्ना पेसागत सङ्घसङ्गठनमा…

प्रदीप भन्छन्ः ‘छानबिन समिति बनेपछि पदमा बस्ने नबस्ने व्यक्तिको नैतिकतामा भर पर्छ’

काठमाडौं, २६ जेठ–नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा गम्भीर विषय बनेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै…

समाजवादको बाटोमा अघि नबढेसम्म एमाले टिक्दैनः झलनाथ खनाल

काठमाडौं, २६ जेठ–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले समाजवादको बाटोमा अघि नबढे एमाले नटिक्ने टिप्पणी गरेका छन् । नेकपा (एकीकृत समाजवादी) मकवानपुरको हेटौंडा उपमहानगर कमिटीको…

महामन्त्री गगन थापा भन्छन्ः ‘कांग्रेस ०८४ सम्मै प्रतिपक्षमा बस्छ’

काठमाडौं, २६ जेठ–नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालसम्म नेपाली काँग्रेस संघीय संसदभित्र प्रतिपक्षको भुमिकामा रहने दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।…

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको बाह्रदशी जेसीजद्धारा अभिभावकत्व ग्रहण

बिर्तामोड, २५ जेठ–बाह्रदशी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीलाई बाह्रदशी जेसीजले अभिभावकत्व ग्रहण गरेको छ । जेसीजको दिगो विकास कार्यक्रम अन्तरगत विद्यार्थीको सम्पूर्ण खर्च व्यहोर्ने गरी जेसीजले यस…

नेपाल पत्रकार महासंघको चुनाव स्थगित

झापा, २५ जेठ । नेपाल पत्रकार महासंघको चुनाव स्थगित भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गरी जेठ २६ गतेका लागि तोकिएको चुनाव स्थगित भएको जानकारी…

लागुऔषध बिक्री वितरणको आरोपमा दमककी एक महिला पक्राउ

दमक, २५ जेठ–प्रतिवन्धित लागुऔषधसहित दमकबाट एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक–४ बस्ने ४८ वर्षीया गायत्रा गौतम रहेकी छन् । उनलाई लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य…

दमक अस्पतालमा हाईड्रोसिलको निःशुल्क उपचार गरिदैं

दमक, २५ जेठ–दमक अस्पतालले हाईड्रोसिल भएका बिरामीहरुका लागि निःशुल्क सल्यक्रिया गर्ने भएको छ । कोशी प्रदेश सरकार र दमक नगरपालीकाको सहकार्यमा आज (शुक्रबार) बाट सुरु भएको निशुल्क सल्यक्रियामा हाईड्रासिल सम्बन्धीका…

तेस्रो कार्यकालका लागि मोदी भारतको प्रधानमन्त्रीमा नियुक्त

नयाँदिल्ली, २५ जेठ–भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । आज (शुक्रबार) उनलाई राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्री नियुक्त गरेकी हुन् । उनले शपथ भने आइतबार लिनेछन् । शुक्रबार बसेको सत्तारुढ…

खेतीयोग्य जमिन घटेपनि झापामा धान उत्पादन बढ्यो

दमक, २५ जेठ–झापामा खेतीयोग्य जमिन घटेपनि धान उत्पादन भने बढेको पाइएको छ । किसानलाई समयमा मलखाद, बीउ तथा सुक्खा क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध हुँदा उत्पादन बढेको हो । सरकारले अनुदानमा…