तोलाको एक लाख ७ हजार ५ सय पुग्यो सुन
काठमाडौं, १९ माघ–नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज तोलाको १ हजार २ सय ले बढेर छापावाल सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेर…
विमानस्थलबाट ९ किलो सुनसहित एकजना पक्राउ
काठमाडौं, १९ माघ–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित एकजना क्यानेडियन नागरिक पक्राउ परेका छन्। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेकाका अनुसार दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ…
राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौं, १९ माघ–सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी…
रवि लामिछानेको सांसद पद खारेज
काठमाडौँ, १८ माघ–उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ । नागरिकतासम्बन्धी मुद्दामा फैसला गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछाने नागरिकताविहीन अवस्थामा सांसद रहन नसक्ने स्पष्ट पारेको हो…
सभामुखद्धारा प्रतिनिधिसभालाई जानकारी गराए रवि लामिछानेको पद खारेज भएको सूचना
काठमाडौँ, १८ माघ–प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले रवि लामिछानेको सांसद पद खारेज भएको सूचना जानकारी गराएका छन् । बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतबाट प्राप्त पत्र अनुसारको जानकारी सदनलाई…
सांसदमा रघुजी पन्त र शक्ति बस्नेतको अभिव्यक्ति व्यवस्था विरोधीः ज्ञानेन्द्र शाही
काठमाडौँ, १८ माघ–राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले एमाले सांसद रघुजी पन्त र माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतको अभिव्यक्तिप्रति नियमापत्ति जनाएका छन् । आजको प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै…
राप्रपाका मन्त्रीहरु संविधानको बर्खिलापमा बोलिरहेका छन्ः रघुजी पन्त
काठमाडौं, १८ माघ–नेकपा (एमाले) का सांसद् रघुजी पन्तले सरकारका मन्त्रीहरू नै संविधान विरोधी अभिव्यक्ति दिइरहेको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले राप्रपाका मन्त्रीहरुले…
प्रदेश १ का मुख्यमन्त्री पुगे प्रधानमन्त्रीलाई भेट्न बालुवाटार
काठमाडौँ, १८ माघ–प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रचण्डलाई भेट्न मुख्यमन्त्री कार्की आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । दुई नेताबीच…
शालीनदी मेलामा रु ८४ लाख भेटी सङ्कलन
काठमाडौँ, १८ माघ–काठमाडौँको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको छ । गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी ९माधवनारायण मेला०मा मङ्गलबार २६औँ…
प्रतिनिधि सभाको बैठक आज बस्दै
काठमाडौं, १८ माघ–प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने…
