दमक बहुमुखी क्याम्पसको ११औं क्याम्पससभा सुरु

दमक, २० माघ–दमक बहुमुखी क्याम्पसको ११औं क्याम्पस सभा आज सुरु भएको छ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा क्याम्पस सभा सुरु भएको हो । सभाको उद्घाटन गर्दै…

दमकमा बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको समिक्षा

दमक, २० माघ–दमक नगरपालिकाले बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको वार्षिक समिक्षा तथा आगामी योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको समिक्षामा नगर भित्र रहेका आधारभूतदेखि…

पूर्व प्रधानमन्त्री ओलीले गरे दमकमा बहुप्राविधिक शिक्षालय भवनको शिलान्यास

दमक, २० माघ–नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च शिक्षा अध्ययनका लागि विदेश जानु पर्ने अवस्थाको अन्त्य हुने बताउनु भएको छ । झापाको दमक ४ मा…

दमक उद्योग बाणिज्य संघको १८औ पदहस्तान्तरण सम्पन्न

दमक, २० माघ–दमक उद्योग बाणिज्य संघको १८औ पदहस्तान्तरण कार्यक्रम शुक्रबार साँझ सम्पन्न भएको छ । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालको प्रमुख अतिथ्यतामा आयोजित एक कार्यक्रमकाबीच नवनिर्वाचित समितिका…

क्रिकेटर सन्दीपसहितको टीम बन्द प्रशिक्षणका लागि घोषणा

काठमाडौं, १९ माघ–नेपाल क्रिकेट संघ (क्यान) ले नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणको टोलीमा समावेश गरेको छ । नामिविया र स्कटल्यान्डमा हुने खेलका लागि क्यानले लामिछानेसहित २०…

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा गुरुङ-चेम्जोङ समूहको बस्यो छुट्टै बैठक

मोरङ, १९ माघ–लिम्बुवान मुद्दा कमजोर बनाउन खोजेको आरोप प्रत्यारोपमा उत्रिएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको गुरुङ–चेम्जोङ समूहले छुट्टै बैठक बसेर संगठनको विधान बमोजिम केन्द्रीय बैठक बोलाउन दबाब दिने लगायतको निर्णय गरेको…

दमक १० का २७ भूमिहीन परिवारलाई जग्गा धनीपुर्जा प्रमाणपत्र वितरण

दमक, १९ माघ–दमक नगरपालिकाले राष्ट्रिय भूमि आयोग झापाको समन्वयमा दमक १० का २७ भूमिहीन परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण गरेको छ । वडा कार्यालयमा आज संक्षिप्त कार्यक्रमका गरि नगरपालिकाले सामूहिक…

परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलंका जाँदै

काठमाडौं, १९ माघ –परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलंका जाँदैछिन्। श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलंकाका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा पौडेल त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन्। श्रीलंका भ्रमणमा राजनीतिक…

म्यानचेस्टर कारावाओ कपको फाइनलमा

एजेन्सी (काठमाडौं), १९ माघ–म्यानचेस्टर युनाइटेड इएफएल अर्थात कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ। प्रिमियर लिग प्रतिद्धन्द्धी नटिङहम फरेस्टलाई सेमिफाइनलको दोस्रो लेगमा २–० सहित समग्रमा ५–० ले हराउँदै युनाइटेड फाइनलमा पुगेको…

विश्व सिमसार दिवसः सिमसार क्षेत्र जोगाउन चुनौती

काठमाडौं, १९ माघ–आज विश्व सिमसार दिवस मनाइँदै छ । मानव जगत् र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन । पछिल्लो सयम सिमसार…