सांसदहरुले शपथ लिएलगत्तै माओवादीले दलको नेता चयन गर्ने

काठमाडौं, २९ मंसिर–नेकपा (माओवादी केन्द्र) सांसदहरुले सपथ लिएलगत्तै दलको नेता चयन गर्ने प्रक्रियामा जाने भएको छ । निर्वाचन आयोगले मतपरिणाम राष्ट्रपतिलाई बुझाइसकेकाले माओवादीले सांसदहरुको शपथपछि मात्रै दलको नेता चयन गर्ने…

दमक उद्योग वाणिज्य संघको पुस २२ मा ३१औं बार्षिक साधारणसभा

दमक, २९ मंसिर–दमक उद्योग वाणिज्य संघको ३१ औ बार्षिक साधारणसभा यहि पुस २२ गते हुने भएको छ । संघको हालै सम्पन्न बैठकले आसन्न चुनावी साधारणसभाको मिति तय गरिएको संघका बरिष्ठ…

विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने

काठमाडौं, २९ मंसिर–जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने निश्चित भएको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको छ ।…

गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने चर्चा बाहिरी हल्ला मात्रः माधव नेपाल

काठमाडौं, २९ मंसिर–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाइने भन्ने प्रचारप्रति कुनै सत्यता नरहेको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति…

मेस्सी भन्छन्ः ‘यो मेरो अन्तिम विश्व कप’

कतार, २८ मंसिर–अर्जेन्टिनी फुटबलका कप्तान लियोनल मेस्सीले आफ्ना लागि यो अन्तिम विश्व कप भएको बताएका छन् । हिजो मङ्गलवार क्रोएसियालाई हराएर फाइनलमा पुगेसँगै मेस्सीले आफ्ना लागि यो अन्तिम विश्व कप…

फ्रान्सलाई ६० वर्षपछि विश्वकप उपाधि दोहोर्‍याउने अवसर

कतार, २९ मंसिर–विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । गएराति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो । आइतवार लुसैल…

दीर्घरोगी, सुत्केरी र बालबालिकालाई रेडक्रसले निःशुल्क रगत उपलब्ध गराउने

दमक, २८ मंसिर–नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । दमक नगरपालिका र रेडक्रसबीच सुत्केरी महिला, पाँच वर्षमुनिका बालबालिका, दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध…

लागुऔषध जस्तो पदार्थसहित महिला पक्राउ

दमक, २८ मंसिर–दमक नगरपालिका ९ बाट प्रहरीले एक जना महिलालाई ब्राउनसुगर जस्तो देखिने शङ्कास्पद लिसाइलो पदार्थसहित नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ४५ वर्षीय तुलमाया…

दक्षिण कोरियामा एकै दिन ८४ हजार बढीमा कोरोना संक्रमण

सोल, २८ मंसिर–दक्षिण कोरियामा एकै दिनमा ८४ हजारभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । गएरातिको तथ्याङ्कमा यतिधेरै सङ्क्रमित भेटिएको देखिएको छ । यो समेत गरी यहाँ दुई करोड ७९…

लिम्बूवान प्रान्तीय मञ्चले धरमपुरमा चुनावी समिक्षासहित सम्मान कार्यक्रम गर्दै

दमक, २८ मंसिर–संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान प्रान्तीय मञ्च नेपाल झापा क्षेत्र नं ४ प्रदेशसभा (१) ले पुष २ गते शनिबार धरमपुरमा चुनावी समिक्षा तथा सम्मान कार्यक्रम गर्ने भएको…