जाजरकोटमा जीप दुर्घटनाः नौ जनाको मृत्यु, तीन जना घाइते
जाजरकोट, २६ मंसिर–जाजरकोटमा सोमवार दिउँसो जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नं ३ जेवाबाट वडा नं।४ को…
गम्भीर अपराधका दोषीलाई उन्मुक्ति दिने अध्यादेश फिर्ता गर
काठमाण्डौं, २६ मंसिर–गम्भीर आपराधिक घटनामा संलग्नहरुलाई उन्मुक्ति दिने गरी शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले ल्याउन लागेको अध्यादेश फिर्ता लिन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले माग गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले…
मेची रंगशालामा भद्रपुर गोल्डकप सञ्चालन हुने
भद्रपुर, २६ मंसिर–झापाको भद्रपुरस्थित मेची रंगशालामा भद्रपुर नगर सरकारले भद्रपुर गोल्डकप सञ्चालन गर्ने भएको छ । भद्रपुर नगरपालिकाको संरक्षणमा पहिलो पटक ‘ए’ डिभिजन क्लबहरूको सहभागितामा भद्रपुर गोल्डकप सञ्चालन गर्न लागिएको…
समानुपातिकमा केही ‘भूलचुक’ भए आजसम्म सच्याउन पाइने
काठमाडौं, २६ मंसिर–समानुपातिकतर्फ राजनीतिक दलहरूले निर्वाचन आयोगमा पेस गरेको उम्मेदवारको अन्तिम सूची आजसम्ममा सच्याउन पाउने भएका छन् । नामावली सच्याउन चाहनेका लागि आज ४ बजेसम्मको समयसीमा उपलब्ध गराइएको निर्वाचन आयोगले…
अध्यादेश ल्याउने निर्णय राजनीतिक निर्लज्जताको पराकाष्ठाः रवि लामिछाने
काठमाडौं, २६ मंसिर–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अध्यादेश ल्याउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । संसद बस्न लागेको अवस्थामा अध्यादेश ल्याउन हतार गरेर नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको…
कतार विश्वकपः सेमिफाइनल र फाइनलको नयाँ बल ‘अल हिल्म’ सार्वजनिक
काठमाडौं, २६ मंसिर–विश्वकप फुटबलको सेमिफाइनल र फाइनलमा नयाँ बल खेलाइने भएको छ। आयोजक कतारले मंगलबार र बुधबार राति सेमिफाइनल र अर्को साता हुने फाइनल खेलका लागि ‘अल हिल्म’ नामक नयाँ…
आजदेखि हट्दै निर्वाचन आचारसंहिता
काठमाडौं, २६ मंसिर–निर्वाचन आचारसंहिता सोमबारदेखि हट्दैछ। आयोगले आइतबार विज्ञप्ति जारी गरी सोमबारदेखि निर्वाचन आचारसंहिता लागू नरहने जानकारी दिएको हो। प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि आयोगले गत असोज १२ गतेदेखि…
झापाबाटै ७ जना समानुपातिक सांसद
दमक, २५ मंसिर–प्रतिनिधिसभामा समानुपातिक तर्फबाट दलहरूले सिफारिस गरेका ११० जनामध्ये १७ जना प्रदेश १ का परेका छन् । जसमा सबैभन्दा धेरै ७ जना झापाबाट परेका छन् । नेपाली काँग्रेसले ३२…
सरकार आत्मसमीक्षा गर्दै अघि बढ्नुपर्छः माधवकुमार नेपाल
काठमाडौँ, २५ मंसिर–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढ्न आग्रह गरेका छन् । आइतबार काठमाडौँमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा उनले कसैलाई…
प्रचण्ड भन्छन्ः ‘राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग छ’
काठमाडौं, २५ मंसिर–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको बताएका छन् । प्रेस सेन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित केन्द्रीय पदाधिकारीको पहिलो बैठकलाई…
