काभ्रे बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको परिचय खुल्यो
काभ्रे, २८ मंसिर–काभ्रेको बेथानचोक गाउँपालिका-४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार…
प्रदेश-१ मा जता जान्छिन् जसपाकी निर्मला लिम्बू, उतै बन्न सक्छ सरकार
विराटनगर, २७ मंसिर–ताप्लेजुङकी निर्मला लिम्बूको पहिलो संसद् यात्रा नै यति रोमान्चक बन्दैछ कि प्रदेश १ संसद्मा उनी जता उभिइन्, उतैतिर नयाँ सरकार बन्ने सम्भावना देखिएको छ। प्रदेशमा प्रत्यक्षतर्फ एउटा पनि…
काभ्रेमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु
काठमाडौं, २७ मंसिर–काभ्रेको बेथानचोक गाउँपालिकाको वडा नम्बर ४ स्थित चलाल गणेशस्थानमा मंगलबार साँझ बस दुर्घटनामा परी १७ जना यात्रुको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका…
नेशनल लाइफ ईन्स्योरेन्स लेखनाथ शाखाद्धारा रु १० लाखको घातक रोग लाभ भुक्तानी
झापा, २७ मंसिर–नेपालमा जीवन बिमा कम्पनीहरुबीच सवै भन्दा पुरानो नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको लेखनाथ शाखामा आयोजित एक कार्यक्रममा घातक रोग लाभ भुक्तानी गरेको छ । रुपा गाँउपालिका वडा…
महिला आयोगको कार्यक्रममा किन आएनन् झापाका मेनपावर व्यवसायी ?
भद्रपुर, २७ मंसिर–“रोजगारीको सिलसिलामा म करिब अढाइ वर्ष कुवेत बसें, मैले त्यहाँ त्यस्तो समस्या भोग्नु परेन, तर धेरै जना दिदीबहिनीहरुले धेरै कष्ट भोगिरहेको देखेँ÷पाएँ”–यो अनुभव हो, वैदेशिक रोजगारीको सिलसिलामा कुवेत…
घनेन्द्रराज योङ्गयासहित दुई जनालाई कांग्रेसद्धारा कारवाही
दमक, २७ मंसिर–गत मंसिर ४ मा सम्पन्न आमनिर्वाचनको मुखैमा पार्टी छाडेर एमाले प्रवेश गरेका दमकका घनेन्द्रराज योङ्गयासहित दुई जनालाई नेपाली कांग्रेसले कारवाही गरेको छ । कांग्रेस झापा ५ (ख) प्रदेश…
झलनाथ खनालद्वारा इलाम-१ मा पुनःमतदानको माग गर्दै सर्वोच्चमा रिट दायर
काठमाडौं, २७ मंसिर–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलाम क्षेत्र नम्बर १ मा पुनः मतदानको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्वाचन…
पारिजातको बार्षिक साधारणसभामा खुल्ला रक्तदानसहित उत्कृष्ट कारोबारहरु सम्मानित
झिलझिले, २७ मंसिर–गत वर्षदेखि झिलझिलेमा कार्यालय स्थापना गरी सञ्चालनमा आएको पारिजात बहुउदेश्यीय सहकारी संस्थाले मंगलबार प्रथम बार्षिक साधारणसभा तथा स्थापना वर्ष मनाएको छ । बार्षिक साधारणसभा तथा स्थापना दिवसको अवसर…
गत वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये १,४७९ जनाले गुमाए ज्यान
काठमाडौं, २६ मंसिर–गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीमा गएकामध्ये १,४७९ जनाले ज्यान गुमाएका छन् । बिरामी, आत्महत्या, सडक दुर्घटनालगायतका कारणबाट उनीहरूको ज्यान गएको मानव अधिकार आयोगले जनाएको छ ।…
कर्मचारीलाई शहरी मन्त्री चौधरीको प्रश्न काममा ढिलाई गर्दा कमिसन बढ्छ ?
काठमाडौँ, २६ मंसिर–शहरी विकास मन्त्री मेटमणि चौधरीले निर्माणाधिन सरकारी संरचनामा भइरहेको ढिलाईप्रति गम्भीर असंतुष्टी जनाउनु भएको छ । मन्त्रालय सम्हाले लगत्तै खासगरि उपत्यका भित्र निर्माणाधीन ठुला संरचनाहरुको एकसरो अनुगमन गरेका…
