सताक्षीधाम-झिलझिले सडक कालोपत्र
झिलझिले, २० मंसिर–झापाको प्रसिद्ध धार्मीक तथा पर्यटकीय क्षेत्र सताक्षीधामसम्म जोड्ने सडकमा कालोपत्र भएको छ । शिवसतासी–११ झिलझिलेबाट उत्तरतर्फ अवस्थित सताक्षीधाम जाने सडक कालोपत्र भएसँगै आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका…
देउवाले प्रचण्डलाई देलान् प्रधानमन्त्री ?
काठमाडौं, २० मंसिर–प्रतिनिधिसभाको प्रत्यक्षमा सबै १६५ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएसँगै सरकार निर्माणका लागि बहुमत जुटाउने खेल पनि सुरू भएको छ। समानुपातिकको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा सत्ता गठबन्धनभित्र…
क्रिस्टियानो रोनाल्डो किन्न साउदी क्लब तयार
काठमाडौं, २० मंसिर–स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई लिन साउदी अरेबियन क्लब अल नासर इच्छुक देखिएको छ । कतार फिफा विश्वकपमा व्यस्त रहेका पोर्चुगलका कप्तानलाई अनुबन्ध गर्न साउदी क्लब अल नासर मोटो…
पुलबाट ट्रक खस्दा चालकको घटनास्थलमै मृत्यु
भरतपुर, २० मंसिर–नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा २ ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो । दुर्घटनामा ट्रक…
जापानलाई हराउँदै क्रोएसिया विश्वकप फुटबलको अन्तिम आठमा
काठमाडौं, २० मंसिर–साविक उपविजेता क्रोएसिया फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। अल जानुब स्टेडियममा सोमबार राति जापानलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम आठमा पुगेको हो। प्रतिस्पर्धात्मक…
दक्षिण कोरियालाई ४-१ ले हराउँदै ब्राजिल अन्तिम आठमा
एजेन्सी, २० मंसिर–दक्षिण कोरियालाई हराउँदै ब्राजिल फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको राउण्ड अफ १६ को खेलमा दक्षिण कोरियालाई ४-१ गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा…
सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति
काठमाडौँ, २० मंसिर–सत्ता गठबन्धनमा सहभागी दलहरूले यही गठबन्धनलाई निरन्तरता दिने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमवार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका…
प्रधानमन्त्री बन्न प्रचण्डको ‘गोप्य’ भेटवार्ता तीव्र
काठमाडौँ, २० मंसिर–आमनिर्वाचन मतपरिणाम सार्वजनिक हुने अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनका लागि प्रमुख दलका शीर्षनेता आन्तरिक गृहकार्य तीव्र रूपमा जुटेका छन् । आगामी सरकारको नेतृत्व गर्ने दौडमा रहेका नेपाल…
गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश
पोखरा, १९ मंसिर–गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा…
लसुनबाट लाभै-लाभ
स्वास्थ्य खबरबाट– आयुर्वेदिक मतअनुसार लसुनले वात कफ नास गर्छ र दुखाई शान्त पार्छ । यसले पाचन शक्ति बढाउँछ, कृमि नाश गर्छ, हृदय र कलेजोलाई उत्तेजक पार्छ । महिलाको महिनावारी ठीक…
