धरमपुरमा किराँत याक्थुम चुम्लुङले चासोक तङनाम मनाउने

धरमपुर, १९ मंसिर–झापाको धरमपुरमा किरात याक्थुम चुम्लुङ शिबसताक्षी–१ र २ वडा समितिले संयुक्त रुपमा मंसिरे पूर्णिमा अर्थात चासोक तङनाममा वृहत कार्यक्रमको आयोजना गर्ने भएको छ । किरात याक्थुम चुम्लुङ शिबसताक्षी–१…

विश्वकप फुटबलमा एशियाः अष्ट्रेलिया बाहिर, जापान र कोरियाको परीक्षा आज

काठमाडौं, १९ मंसिर–एशियाका लागि विश्वकप २०२२ ऐतिहासिक साबित भएको छ। यसअघि सन् २०१८ को विश्वकप फुटबलमा एशियाबाट ५ टोलीले सहभागिता जनाएका थिए। त्यो नै एउटै विश्वकपमा एशियाबाट सबैभन्दा बढी देशको सहभागिता…

‘थ्रेसहोल्ड’ नकट्दा चार सिट गुमाउँदै एकीकृत समाजवादी

काठमाडौं, १९ मंसिर–आम निर्वाचन ०७९ मा प्रतिनिधिसभातर्फ समानुपातिकमा नेकपा (एकीकृत समाजवादी) ले ‘थ्रेसहोल्ड’ कटाउन नसक्दा चार सिट गुमाउने भएको छ । प्रतिनिधिसभातर्फ समानुपातिकमा एक करोड चार लाख २० हजार १२५…

कमल थापाले सिध्याएको राप्रपालाई राजेन्द्र लिङ्देनले एक वर्षमै दिए पुनर्जीवन

काठमाडौं, १९ मंसिर–दोस्रो संविधानसभामा निर्णायक राजनीतिक शक्ति बनेको राप्रपा २०७४ सालको आमनिर्वाचनमा एक सांसदमा खुम्चिएको थियो । राप्रपाप्रति जनताको मात्र होइन कार्यकर्ताको समेत आकर्षण र भरोसा क्षयीकरण हुँदै गयो ।…

उपेन्द्र यादव भन्छन्ः ‘चुनावसँगै एमालेसँग सहकार्यको कोर्स सकियो’

विराटनगर, १८ मंसिर–जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले चुनावसँगै नेकपा (एमाले) सँग आफ्नो दलले गरेको सहकार्य सकिएको बताएका छन्। आइतबार दिउँसो विराटनगर विमानस्थलमा संवाददाताहरूसँग कुरा गर्दै यादवले अब…

फिफा विश्वकपः फ्रान्स अन्तिम आठमा

काठमाडौं, १८ मंसिर–साविक विजेता फ्रान्स फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा पोल्यान्डलाई ३-१ गोलले पराजित गर्दै फ्रान्स अन्तिम आठमा पुगेको हो। फ्रान्सको जितमा ओलिभर…

सहयात्रा ग्रुपले गर्यो अर्जुनधारामा रक्तदान कार्यक्रम

झापा, १८ मंसिर–झापाको अर्जुनधारामा सामाजिक कार्यमा सक्रिय रहेको यूवाहरुको संस्था सहयात्रा ग्रुपको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडा कार्यालय परिसरमा आज आईतबार आयोजना गरिएको…

मंसिरे पूर्णिमा अर्थात उधौंली पर्वमा किरात राई यायोक्खा दमकद्धारा माङखिम सरसफाई

दमक, १८ मंसिर–लगाइएको बाली भित्र्याएपछि प्रकृतिलाई धन्यवाद दिँदै उत्पादित अन्न मंसिरे पूर्णिमा (उधौंली) मा पुर्खालाई चढाएर मात्रै किरात राईहरुले खाने गर्छन् । प्रकृतिपुजक किरात राईहरुले वैशाखे पूर्णिमा (उँभौली) र मंसिरे…

पूर्व युवराज पारससँगको भेटपछि दुर्गा प्रसाईँले भनेः ‘अर्थपूर्ण भेट’

काठमाडौं, १८ मंसिर–नेकपा (एमाले) का केन्द्रीय सदस्य व्यवसायी दुर्गा प्रसाईँ र पूर्व युवराज पारस शाहबीच भेटघाट भएको छ। प्रसाईँले उक्त भेट अर्थपूर्ण रहेको बताएका छन्। शनिबार शाहसँग भेट भएको प्रसाईँले…

नारायण गोपाल ३२औँ स्मृति साँझमा कर्म योञ्जनसहित सांगीतिक प्रतिभाहरु सम्मानित

बिर्तामोड, १८ मंसिर–साहित्य चौतारी झापाले नेपाली सांगीतिक क्षेत्रका विशिष्ट तीन प्रतिभालाई सम्मान गरेको छ । नारायण गोपालको ३२औँ स्मृति साँझको अवसर पारेर शनिवार चौतारीले विशिष्ट गायक तथा संगीतकार कर्म योञ्जन,…