विश्वकपमा नकआउट चरणका खेलहरू आजबाट

काठमाडौं, १७ मंसिर–विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलका खेलहरू आजबाट सुरु हुने भएका छन् । आज हुने पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । कलिफा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेदरल्यान्ड्स…

विश्वकपः दक्षिण कोरिया ११ पटक सहभागी, ३ पटक नकआउट पुग्दा एकपटक सेमिफाइनल

काठमाडौं, १७ मंसिर–कतारमा जारी विश्वकप फुटबलमा एसियाली टोली दक्षिण कोरियाले अन्तिम १६ मा आफ्नो स्थान बनाएको छ। शुक्रबार भएको निर्णायक खेलमा कोरियाले पोर्चुगललाई २–१ को गोल अन्तरले हराउँदै तेस्रो पटक…

देशभर जम्मा १२१ जना कोभिडका सक्रिय संक्रमित

काठमाडौं, १७ मंसिर–शनिवार देशभर जम्मा ३ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। यही समयमा २१ जना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार चौबिस घण्टामा थप ८४३ जनाको…

ब्राजिल क्यामरुनसँग पराजित

एजेन्सी, १७ मंसिर–एक खेलअगावै नकआउट चरण पुगिसकेको ब्राजिल समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग पराजित भएको छ। शुक्रबार राति क्यामरुनसँग १–० ले पराजित भए पनि ब्राजिल समूह विजेताकै रुपमा अन्तिम १६…

पोर्चुगललाई हराउँदै दक्षिण कोरिया नकआउट चरणमा

एजेन्सी, १७ मंसिर–दक्षिण कोरिया विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। कतारको एजुकेसन सिटी स्टेडियममा गएराति पोर्चुगललाई २–१ गोलले हराउँदै दक्षिण कोरिया नकआउट चरणमा पुगेको हो। खेलको पाँचौँ मिनेटमा रिकार्डो होर्टाले…

एकल पुरुषलाई मासिक ५०० रुपैयाँ

सिन्धुपाल्चोक, १७ मंसिर–हेलम्बु र इन्द्रावती गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन थालेको छ। इन्द्रावती गाउँपालिकाले ६५ वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक ५०० रुपैयाँ भत्ता दिएको हो। आर्थिक…

वीरेन्द्रबजारमा पिकअप भ्यानले विंगरलाई ठक्कर दिँदा पाँचजनाको मृत्यु, ९ घाइते

जनकपुरधाम, १७ मंसिर–धनुषामा पिकअप भ्यानले विंगरलाई ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ। ९ जना घाइते भएका छन्। शनिबार बिहान करिब ५ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना १ ज…

अबदेखि गाउँपालिकामा पनि उपसचिव

काठमाडौँ, १७ मंसिर–अबदेखि गाउँपालिकामा पनि उपसचिवस्तरको प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रमुख बनाइने भएको छ । अहिले सबै गाउँपालिकामा शाखा अधिकृतस्तरको कर्मचारीले कार्यालय प्रमुखको जिम्मेवारी बहन गर्दै आएका छन् । महानगरपालिका,…

नयाँ सरकार निर्माणः भावी प्रधानमन्त्री ?

काठमाडौँ, १७ मंसिर–प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तिम मतपरिणाम केही दिनभित्र सार्वजनिक हुँदै छ । तर, प्रत्यक्ष र समानुपातिक मतपरिणाम पूर्णरूपमा सार्वजनिक नहुँदै ‘नयाँ सरकार निर्माण’ र ‘भावी प्रधानमन्त्री’का लागि…

वर्षमान पुन उपचारका लागि चीन प्रस्थान

काठमाडौं, १६ मंसिर–नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन उपचारका लागि चीन प्रस्थान गरेका छन् । लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्यमा थप समस्या देखिएपछि चिकित्सकको परामर्शमा…