काठ ओसारपसार गर्ने दुई वटा ट्रयाक्टरसहित अबैध काठ नियन्त्रणमा

काँकरभिट्टा,१६ मंसिर–झापामा प्रहरीले काठ ओसार-पसारमा प्रयोग भएका दुई वटा ट्रयाक्टरसहित अबैध काठ नियन्त्रणमा लिएको छ । शुक्रबार करिब साढे २ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट र प्रहरी चौकी तिरिङखोलाबाट खटिएको…

काठमाडौंका सुकुम्बासीलाई अपार्टमेन्टमै राख्ने होः डा बाबुराम भट्टराई

म प्रधानमन्त्री भएका बेला काठमाडौंका मुख्यगरी दुई समस्यालाई प्राथमिकतामा राखेर काम गरिएको थियो। काठमाडौंको सहरीकरणबारे मैले जोड दिएका दुई क्षेत्रः ट्राफिक जाम हटाउने र सुकुम्बासी समस्या समाधानका थिए। पहिलो, ट्राफिक…

पहिलो पटक क्वाटर फाइनल प्रवेश गर्ने दाउमा जापान

काठमाडौं, १६ मंसिर–सन् १९१७ मा चीनसँग पहिलो अन्तरराष्ट्रिय खेल खेलेको जापान फुटबल टिम यतिवेला फिफा वरीयतामा २४ औँ नम्बरमा छ। सातौँपटक विश्वकपमा सहभागी भएको जापानले बिहीवार रातिको खेलमा उपाधिको दाबेदार…

झापाका ४४ जना उम्मेदवारले बुझाए खर्च विवरण

झापा, १६ मंसिर–गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएकामध्ये हालसम्म झापाका ४४ जना उम्मेदवारले चुनावी खर्च विवरण बुझाएका छन् । निर्वाचन परिणाम घोषणा भएको…

डा.शशाङ्क कोइराला भन्छन्ः ‘संघ र प्रदेशमा गठबन्धन सरकारकै निरन्तरता’

काठमाडौं, १६ मंसिर–नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले सङ्घ र प्रदेशमा गठबन्धन सरकारकै निरन्तरता रहने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट नव निर्वाचित प्रतिनिधिभिा…

सुवास नेम्वाङ भन्छन्ः ‘पानी बाराबार छाडौं, मिलेर अघि बढ्ने बेला आयो’

काठमाडौं, १६ मंसिर–नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनबाट प्राप्त अभिमतलाई ध्यान दिँदै सरकार गठनलगायत सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि बढ्ने बताएका छन् । सिंहदरबारस्थित संसदीय दलको…

भारतबाट घटेर आयो इन्धनको मूल्य

काठमाडौं, १५ मंसिर–नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसनबाट घटेर इन्धनको नयाँ मूल्य प्राप्त भएको छ । नयाँ मूल्यले खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनमा निगम नाफामा गएको निगम स्रोतले बतायो…

भद्रपुरस्थित कारागारका महिला तथा बालबालिकालाई कपडा र पुस्तक वितरण

भद्रपुर, १५ मंसिर–एबीसी नेपालले आज जिल्ला कारागार भद्रपुरमा बन्दी जीवन बिताइरहेका महिला तथा बालबालिकालाई कपडा तथा पुस्तक प्रदान गरेको छ । हिंसा पीडित महिला हक अधिकारका क्षेत्रमा काम गर्दै आएको…

विश्वकप फुटबलः बेल्जियम र क्रोएसियाबीचको खेल बराबरी

एजेन्सी, १५ मंसिर–बेल्जियमले विश्वकप फुटबलको समूह चरणको निर्णायक खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको छ । अहमद बिन अल स्टेडियममा भइरहेको खेलमा दुई टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेल्नु…

दोलखामा ५३ प्रतिशत मतदान

दोलखा, १५ मंसिर–दोलखाका १० वटा बुथमा आज पुनः मतदान भएको छ। मंसिर ४ गते भएको निर्वाचनमा बुथ कब्जा भएको निष्कर्ष निकाल्दै निर्वाचन आयोगले निर्देशन दिएपछि दोलखाका चारवटा वडामा पुनःनिर्वाचन गरिएको…