रोङको अध्यक्षमा कांग्रेसका तामाङ, उपाध्यक्षमा एमालेकी भुजेल निर्वाचित
इलाम, ४ जेष्ठ–इलामको रोङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मणिकुमार स्याङबो (सुवास) तामाङ र उपाध्यक्षमा एमालेकी बिष्णुमाया भुजेल विजयी भएका छन् । सुवासले ४६७९ मत पाएका थिए भने निकटतम…
बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
झापा, ४ जेष्ठ–नेकपा (एमाले) ले बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ । एमालेका तर्फबाट देवीन्द्रप्रसाद चम्लागाईले ७१४८ मत ल्याई अध्यक्ष पद जितेका हुन् । उनका प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष नेपाली…
इलाम नगरपालिकाको प्रमुख र उपप्रमुख कांग्रेस विजयी
इलाम, ४ जेष्ठ–इलाम नगरपालिकामा नेपालीका कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुख पदमा नेपाली कांग्रेसका केदार थापा १३ हजार १ सय १५ मतसहित विजयी भएका हुन् । त्यस्तै, उपप्रमुखमा…
हट्यो संसदको अवरोध, नौ महिनापछि पछि हट्यो एमाले
काठमाडौं, ३ जेठ–प्रमुख प्रतिपक्षी नेकपा एमालेले नौ महिनादेखि जारी संसदको अवरोध हटाउने निणर्य लिएको छ । नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले भदौ २३ गतेदेखि जारी संसद अवरोध हटाएर नयाँ ढंगले…
शिवसताक्षीमा सहमति जुट्यो, आजबाट मतगणना सुरु हुँदै
दुधे, ३ जेठ–दुई दिनदेखि रोकिएको झापाको शिवसताक्षी नगरपालिकाको मतगणना सुरु हुने भएको छ। शिवसताक्षी–१ मा खसेको मत र गणना भएको मतसंख्या फरक परेपछि विवाद हुँदा आइतबार साँझदेखि गणना स्थगित भएको…
प्रमुख प्रतिपक्षलाई एक्लाउने कुरा नेपालमा मात्रै भएको छः नेम्बाङ
काठमाडौं, ३ जेठ–प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्बाङले सबै दलहरू मिलेर प्रमुख प्रतिपक्षलाई एक्लाउने कुरा संसारमा कतै नभई नेपालमा मात्रै भएको दाबी गर्नुभएको छ । मंगलबार मदन–आश्रित…
शिबसताक्षी, गौरीगञ्ज र कमलमा मतगणना ठप्प
दमक, ३ जेठ–झापाको गौरीगञ्ज, शिवसताक्षी र कमलमा रोकिएको मतगणना अझै सुचारु हुन सकेको छैन । विवादका कारण शिवसताक्षी र गौरीगञ्जको मतगणना अस्तिदेखि अवरुद्ध भएकोमा हिजोदेखि कमलको मतगणना पनि रोकिएको छ…
गौरादह ३ मा एमालेलाई हराउदै स्वतन्त्र उम्मेदवार विजयी
गौरादह, ३ जेठ–नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा प्रदेश १ का पूर्व आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीको वडामा पार्टीका उम्मेदवारले नराम्ररी पराजय व्यहोरेको छ । उनीसहित उनका दाजु समेत…
मिक्लाजुङमा गठबन्धन विजयी, अध्यक्षमा राई र उपाध्यक्षमा पौडेल
उर्लावारी, ३ जेठ–नेकपा (एमाले) ले जित्दैआएको मोरङको मिक्लाजुङ गाउँपालिकामा यसपटक भने सत्तारुढ गठबन्धनले जित हासिल गरेको छ । नेपाली कांग्रेस,माओवादीसहितको गठबन्धनबाट उम्मेदवार वनेका अध्यक्ष, उपाध्यक्षसहित सात वडामा जित हासिल गरेको…
चुलाचुली गाउँपालिकाको अध्यक्षमा केरुङ र उपाध्यक्षमा योङहाङ
दमक, ३ जेठ–इलामको चुलाचुली गाउँपालिकामा वैशाख ३० गते सम्पन्न मतदानको मतगणना आज बिहान सम्पन्न भएको छ । मतगणनाको अन्तिम परिणाम अनुसार गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजेन्द्र केरुङ र उपाध्यक्षमा एमालेका दिलकुमारी…
