नेपाल सुशासन पार्टीले जित्यो एक वडाध्यक्ष

पर्सा, ३ जेठ–नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले पर्सामा एउटा वडामा विजय हासिल गरेको छ । पर्साको पोखरीया नगरपालिका(९ को वडा अध्यक्षमा सुशासन पार्टीका उम्मेदवार नौशाद…

दमकमा किरात राई समुदायले मनाए साकेला उभौली

दमक, २ जेठ–झापाको दमकमा आज (सोमबार) किरात राई समुदायले साकेला उभौली धुमधामका साथ मनाएको छ । किराँत राई यायोक्खा दमक नगर समितिद्वारा आयोजित उभौली कार्यक्रममा साकेला शिली नृत्य प्रस्तुत गरिनुका…

शिवसताक्षीमा मतगणना अझै हुन सकेन

दुधे, २ जेठ–झापाको शिवसताक्षी नगरपालिकाको मतगणना हिजो (आइतबार) साँझबाट रोकिएको छ । शिवसताक्षी नगरपालिकाको मतगणना सोमबारसम्म मतगणना सुचारु हुन सकेको छैन। शिवसताक्षी–१ मा मतदानको दिन खसेको मत र मतगणना गर्दा…

अभिनेता दयाहाङ राईद्वारा ग्यारेज क्याफेको उद्घाटन

दमक, २ जेठ–झापाको दमकमा कफी पारखीहरुका लागि स्थापना भएको ग्यारेज क्याफेको आजबाट औपचारिक सञ्चालनमा आएको छ । स्थापना भएको लामो समयपछि आज नेपाली चलचित्रका अभिनेता दयाहाङ राईले सो क्याफेको उद्घाटन…

पत्रकारिता छोडी राजनीति थालेका हिरासिंह धामी बने एमालेबाट पालिका अध्यक्ष

दार्चुला, २ जेठ–दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का हिरासिंह धामी निर्वाचित भएका छन् । ४ हजार ३४ मत ल्याएर उनी अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली…

झिलझिलेमा विद्युत प्राधिकरणको फ्यूज सेवा पुनः सञ्चालन

झिलझिले, २ जेठ–झापाको झिलझिलेमा विद्युत प्राधिकरणको फ्यूज सेवा सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्र अन्तर्गत फ्यूज सेवाको कार्यालय शिवसताक्षी ११ स्थित झिलझिलेमा आइतबार शुभारम्भ गरिएको हो…

एमालेले धाँधली भयो भन्नु जनताको अपमानः पुन

रोल्पा, २ जेष्ठ–नेकपा (माओवादी केन्द्र) का नेता बर्षमान पुनले संघीय चुनावमा एमालले अहिलेको स्थानीय तहमा भन्दा भन्दा ठूलो पराजय भोग्ने दाबी गरेका छन् । रोल्पाको लिवाङमा आयोजित विजय सभालाई सम्बोधन…

‘गौतमबुद्ध विमानस्थलको शुभारम्भले मुलुकको पर्यटन र दीगोे आर्थिक विकासको आधार तयार भयो’

भैरहवा, २ जेष्ठ–प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको आज औपचारिक उद्घाटन गरेका छन् । विमानस्थलको आज भैरहवामा उद्घाटन गर्दै उनले मुलुकको पर्यटन र दीगोे आर्थिक विकासको आधार तयार भएको बताए…

मानवीय त्रुटीलाई विवादको विषय नबनाऔँः निर्वाचन आयोग

काठमाडौँ, १ जेठ–निर्वाचन आयोगले मतगणनाका क्रममा हुने सामान्य मानवीय त्रुटीलाई विवादको विषय नबनाउन आग्रह गरेको छ । अनावश्यक विवाद झिकी मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने र समग्र मतगणनाकार्यमा…

दमक १० को वडाध्यक्षमा कांग्रेसका राजेन्द्र भण्डारी निर्वाचित

दमक, १ जेठ–झापाको दमक नगरपालिका वडा नं १० को वडाध्यक्षमा कांग्रेसका राजेन्द्र भण्डारी निर्वाचित भएका छन् । उनले नेकपा एमालेका बोधराज न्यौपानेलाई हराएका हुन् । भण्डारीले ११६५ मत ल्याउँदा न्यौपानेले…