स्थानीय निर्वाचनः झापामा कहाँ कति मत खस्यो ?

भद्रपुर, ३१ बैशाख–झापामा ७०।४८ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । जिल्लामा ६ लाख ४६ हजार २३४ मतदातामध्ये २ लाख १८ हजार २६५ पुरुष, २ लाख ३७…

६७ ठाउँमा गोली चल्यो, एकको मृत्यु, ठाउँठाउँमा झडप

काभ्रे, ३१ वैशाख–मतदानका क्रममा भएका विवाद र झडपपछि मतदानस्थलको सुरक्षाका लागि ६७ ठाउँमा प्रहरीले गोली चलाएको छ । गोलीबाट एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । उदयपुरको कटारी नगरपालिका–…

ओलीको गृह नगरमा एमालेको अग्रता, पछ्याउँदै गठबन्धन

दमक, ३१ वैशाख–प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर झापाको दमक नपरपालिकामा एमालेले अग्रता लिएको छ । एमालेबाट मेयरकी उम्मेदवार गीता अधिकारीले १३९ मत ल्याएर अग्रता…

निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने निकायलाई गृहमन्त्रीद्वारा धन्यवाद व्यक्त

काठमडौँ, ३१ वैशाख–गृहमन्त्री बालकृष्ण खाणले सीमित स्रोतसाधन उपयोग गरी पूर्ण दृढता र प्रतिबद्धतासाथ एकैपटक मुलुकभर स्थानीय तह निर्वाचन सम्पन्न गरेकामा सरोकारवाला निकायका प्रमुखलाई धन्यवाद दिएका छन् । गृहमन्त्री खाणले सबै…

स्थानीय तह निर्वाचनः सम्पूर्ण तयारी पूरा

काठमाडौँ, २९ वैशाख–निर्वाचन आयोगले वैशाख ३० गते शुक्रवार हुने स्थानीय तह निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगमा बिहीवार भएको पत्रकार सम्मेलनमा सह(प्रवक्ता सूर्यप्रसाद अर्यालले देशभरका सबै…

भारतमा चार करोड ३१ लाख भन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली, २९ वैशाख–भारत २४ घण्टाको समयावधी अर्थात बुधबार मधयरातिसम्म दुई हजार ८२७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख तेह्र हजार ४१३ पुगेको केन्द्रीय…

दमकमा एमालेका मेयर उम्मेदवार गीता अधिकारीमाथि दुर्व्यवहार

दमक, २९ वैशाख–झापा दमक नगरपालिकामा नेकपा एमाले नगर प्रमुखकी उम्मेदवार गीता अधिकारीमाथि दुव्र्यवहार प्रयास भएको छ । बिरामी हेर्नका लागि गएकी अधिकारीलाई नियोजित प्रचारका लागि सत्ता गठबन्धनका युवाहरुले दुर्व्यवहार गरेका…

डुबेर चार जनाको मृत्यु

ताप्लेजुङ, २९ बैशाख–दैलेख, ताप्लेजुङ र गुल्मीमा डुबेर चार जनाको मृत्यु भएको छ । दैलेखको भैरवी गाउँपालिका–२ तिप्तडास्थित कुन्टे तलाउमा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर दुल्लु नगरपालिका–८ बस्ने १८ वर्षीय गोबिन्द…

दमक नगर प्रमुखका उम्मेदवार थापा अस्वस्थ्य

दमक, २९ बैशाख–संयुक्त गठबन्धनबाट दमक नगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार रामकुमार थापा अस्वस्थ्य भएका छन् । दुई दिनदेखि अस्वस्थ्य भएका उनलाई आज विहान उपचारका लागि दमकको आम्दा अस्पतालमा भर्ना गरिएको…

वामदेव गौतमले भोट नहाल्ने

काठमाडौं, २९ वैशाख–नेता वामदेव गौतमले भोलि ९शुक्रबार० को स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएका छन् । नेकपा एमाले छाडेर पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका गौतम एमाले विभाजन भएसँगै राजनीतिमा…