नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहा

काठमाडौं, २९ वैशाख–नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहा भएका छन्। प्रहरीले उनलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट पक्राउ गरेको थियो। सुर्खेतस्थित घर जाँदै गर्दा भालुबाङमा…

सुर्खेतमा प्रहरीको कुटाइबाट मतदान अधिकृत र म्यादी प्रहरी घाइते

सुर्खेत, २९ वैशाख–निर्वाचन सुरक्षा खटिएका एक प्रहरीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका छन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका(७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका नेपाल…

निर्वाचनमा निर्धक्क र भयरहित भई मतदान गर्नुहोस्ः राष्ट्रपति

काठमाडौँ, २९ वैशाख–राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि अर्थात् वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा निर्धक्क र भयरहित भई मतदान गर्न आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले एक भिडियो सन्देश दिँदै…

मतदान केन्द्रभित्र गर्न नपाइने कार्यहरु

काठमाडौँ, २९ वैशाख–निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा जाँदा ध्यान दिनुपर्ने पक्षबारे स्पष्ट गरेको छ । स्थानीय…

सामाजिक सञ्जालबाट हुने चुनाव प्रचार रोकिएन

काठमाडौँ, २९ वैशाख–यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मङ्गलवार मध्यरातिदेखि मौन अवधि चलिरहेको छ । यो समयमा दल तथा उम्मेदवारले मत माग्ने विषयसँग सम्बन्धित कुनै पनि क्रियाकलाप…

स्थानीय तह निर्वाचनः मौन अवधि सुरु, प्रचारप्रसार बन्द

झापा, २८ बैशाख–स्थानीय तहको मतदानको पूर्व सन्ध्यामा गएरातिदेखि मौन अवधि सुरु भएको छ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको निर्वाचन…

स्थानीय तह निर्वाचनः निर्धक्क भएर भोट हाल्न आयोगको आग्रह

काठमाडौँ, २८ वैशाख–स्थानीय तह निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । जनप्रतिनिधि छान्न पर्सि ३० गते हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको हो ।…

प्रदेश–१ का सबै सीमानाका ‘सिल’

विराटनगर, २८ वैशाख–स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर–१ का प्रमुख सीमानाका ‘सिल’ गरिएको छ । नाका सिल गरिएसँगै भारतबाट नेपाल र नेपालबाट भारततर्फ आउजाउ बन्द भएको छ । मालवाहक सवारीसाधनको…

आचारसंहिता उल्लंघन गर्ने २१२ मिडिया र २९ पत्रकार कारवाहीमा

काठमाडौँ, २८ वैशाख–प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१२ वटा मिडियामाथि कारवाही गरेको छ। काउन्सिलका अनुसार कारवाहीमा पर्ने मिडियामा २३ वटा पत्रपत्रिका, २० वटा रेडियो, १० वटा टेलिभिजन, ८६…

ओलीको बेइमानीको हिसाब ३० गते हुनेः प्रचण्ड

सर्लाही, २७ वैशाख–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीको बेइमानीको हिसाबकिताब जनताले वैशाख ३० गते गर्ने बताएका छन्। स्थानीय निर्वाचनमा गठबन्धन र आफ्ना उम्मेदवारका लागि मत माग्न सर्लाहीको…