यो उत्तारचढाव विश्लेषण गर्ने समय होः क्रिस्टियानो रोनाल्डो
एजेन्सी, २५ साउन–च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाट बाहिरिएपछि क्रिस्टियानो रोनाल्डोले उतारचढावलाई विश्लेषण गर्ने समय भएको बताएका छन्। अफिसियल फेसबुक पेजमार्फत धारणा सार्वजनिक गर्दै रोनाल्डोले २०१९÷२० को सिजन सोचे भन्दा चाँडै समाप्त भएकाले…
ला लिगा गुमाएको बार्सिलोना च्याम्पियन्स लिगमा अघि बढ्ला ?
काठमाडौं, २५ साउन–स्पेनिस क्लब बार्सिलोना यो पटक अप्रत्यासीत नतिजा ब्योहोर्दै प्रतिष्ठित ला लिगा च्याम्पियन हुन असफल भयो। कोरोना महामारी सुरु हुनुअघि उपाधि जित्ने ढुक्क जस्तै देखिएको बार्सिलोना झन्डै ४ महिना…
पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु
काठमाडौं, २५ साउन–कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु भएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत एक कोरोना संक्रमितको गएराति ११.३५ बजे पोखरा-१९ लामाचौरका ६२ वर्षीय पुरुषको निधन भएको पोखरा स्वास्थ्य…
कोरोना संक्रमणबाट विदेशमा १९१ जनाको नेपालीको मृत्यु
काठमाडौं, २५ साउन–कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीकोे निधन भएको थियो। सङ्घअन्तर्गतको…
कहाँ हराए विपक्षी दल ? न नेता बोल्छन्, न कार्यकर्ता सक्रिय छन् !
काठमाडौं, २४ साउन–कोरोना भाइरस नियन्त्रणका लागि सरकारले कामै गर्न नसकेको भन्दै आलोचना गर्ने विपक्षी दलहरुले पनि रचनात्मक काम गर्न सकेका छैनन्। कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारलाई दबाव दिन बाहेक…
विद्युत् प्राधिकरण शाखा प्रमुख १ करोड २४ लाखको चेकसहित पक्राउ
काठमाडौं, २४ साउन–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रिड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई एक करोड २४ लाख ९१ हजार १४५ रुपैयाँ बराबरको चेकसहित सिन्धुली कमलामाई नगरपालिका-९…
पाष्टर आकाश थुलुङ राईको अध्यक्षतमा दमक नगर इसाई समाज पुर्नगठन
दमक, २४ साउन–झापाको दमकमा शुक्रबार सम्पन्न दमक नगर इसाई समाजको २४औं स्थापना दिवस तथा ८औं साधारणसभाले पुर्नःपाष्टर आकाश थुलुङ राईको अध्यक्षतामा १२ सदस्सीय रहेको समिति पूनःगठन गरिएको छ । नवगठित…
कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुग्यो
काठमाडौं, २४ साउन–आज (शनिबार) नेपालमा कोरोना पुष्टि भएका ३७८ जनामध्ये काठमाडौं उपत्यकाका ६२ जना हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या…
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुग्यो
काठमाडौं, २४ साउन–नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा एक, वीरगञ्जमा एक र विराटनगरमा एक जनाको कोरोनाका कारण ज्यान गएको छ…
साँवाद्धारा बृद्ध आश्रमलाई आर्थिक सहयोग र आश्रमका आमा बुबाहरुलाई फलफूल वितरण
दमक, २४ साउन–दिवङ्गत पितृहरूको स्मरणमा श्रद्धा र सम्मान गर्दै झापा दमक–१ निवासी सम्झाना साँवा लिम्बूले आज जेष्ठनागरिकहरुलाई फलफूल, मिष्ठान, दानदक्षिणा वितरण गर्नुका साथै अक्षयकोषमा रु १५ हजार ५ सय ५५…
