कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

काठमाडौं, २२ साउन–कोरोना भाइरसको संक्रमणबाट थप चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङका २ जना, सर्लाही, धनुषा र सप्तरीका एक-एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेशवर…

सरकारको स्पष्टीकरणः तत्काल देशभर लकडाउन हुँदैन

काठमाडौं, २२ साउन–सरकारले तत्काल देशभर लकडाउन नहुने बताएको छ। अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले तत्काल देशभर लकडाउन नहुने स्पस्ट पारेका हुन्। सरकारका प्रवक्ता समेत रहेका मन्त्री…

प्रदेश २ का मन्त्री, सांसद र मेयरलाई नै कोरोना संक्रमण

जनकपुर, २२ साउन–प्रदेश २ का मन्त्री, मेयर तथा सांसदहरूलाई कोरोना संक्रमण देखिएको छ । जनकपुरस्थित प्रादेशिक अस्पताल र वीरगन्जको नारायणी अस्पतालमा पनि दिनहुँजसो कोरोना संक्रमणका बिरामी आउने क्रम रोकिएको छैन…

मिलान युरोपा लिगको शीर्ष आठमा प्रवेश

एजेन्सी, २२ साउन–इटालियन सिरि ए क्लब इन्टर मिलान युरोपा लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलम स्पेनिस क्लब गेटाफेलाई २-० गोलले पराजित गर्दै मिलान शीर्ष…

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४० हजार नजिक

काठमाडौं, २२ साउन–भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० हजार नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म ३९ हजार ७९५ को कोरोना कारण मृत्यु भइसकेको छ ।…

जोर बिजोर उल्लङ्घन गर्नेको सवारीसाधन बेलुका ८ बजेसम्म सडकमै राखिने

काठमाडौं, २२ साउन–सरकारले सवारीसाधनमा जारी गरेको जोर बिजोर प्रणाली उल्लङ्घन गर्ने निर्णय गरेसँगै ट्राफिक प्रहरीले सक्रियता बढाएको छ । नियम उल्लङ्घन हुनसक्ने भन्दै ट्राफिक प्रहरीले सक्रियता बढाएको हो । सरकारले…

युनाइटेड युरोपा लिगको क्वाटर फाइनलमा

एजेन्सी, २२ साउन–प्रीमियर लिग क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ । ओल्ड ट्राफोर्डमा बुधबार राति भएको शीर्ष १६ को दोस्रो लेगमा अष्ट्रियन लिन्जेर एथ्लेटिक स्पोर्ट्स…

कैलालीका किसानहरु प्रश्न गर्छनः युरिया मल कहिले पाइन्छ ?

टीकापुर, २२ साउन–टीकापुर बनगाउँका किसान लक्ष्मीप्रसाद चौधरी केही दिनदेखि युरिया मलको खोजीमा छन् । जहाँ–जहाँ मल पाइन्छ भन्ने सुन्यो त्यतैत्यतै दौडिएका लक्ष्मीले कतै मल पाएका छन् । मल अभावमा धानको…

आज पाँच देशबाट १५ सय स्वदेश आउँदै

काठमाडौं, २२ साउन–लकडाउनका कारण विभिन्न देशमा रोकिएका करिब १५ सय नेपाली आज स्वदेश फर्किँदैछन्। साउदी अरब, कतार, युएई, मलेशिया र टर्कीबाट गरी १४ सय ९४ जना नेपाली आउन लागेका नेपाल…

इसाई समाजद्धारा दमकमा ४०औं रक्तदान कार्यक्रम

दमक, २१ साउन–झापाको दमकमा बुधबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ । दमक नगर इसाई समाजको आयोजनामा भएको रक्तदानमा ५० प्रिन्ट रगत सङ्कलन भएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको…