ओली–प्रचण्ड बोली बाराबार, विवाद अझै चर्कियो

काठमाडौं, १८ साउन–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद चुलिंदै जाँदा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्ध संवादहीन अवस्थामा पुगेको छ । प्रधानमन्त्री समेत रहेको ओलीले…

विषाक्त रक्सी खाँदा भारतमा ८६ जनाको मृत्यु

एजेन्सी, १८ साउन–विषाक्त मदिरा सेवनबाट भारतको पञ्जाबमा मृत्यु हुनेको संख्या ८६ पुुगेको छ। विषाक्त मदिरा सेवनका कारण नागरिकहरुको मृत्यु हुन थालेसँगै प्रहरीले गैरकानूनी मदिरा उत्पादनलाई कडाई गरेको छ। पञ्जाब प्रहरीले…

लकडाउन खोलेपछि दक्षिण अफ्रिकाको अवस्था थप खराब

एजेन्सी, १८ साउन–दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको त्यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन्। महामारी नियन्त्रण गर्न लगाइएको लकडाउन खोलेपछि त्यहाँ कोरोना संक्रमित ह्वात्तै बढेको हो। संक्रमित संख्या बढेसँगै…

विदेशबाट आज १८ वटा शव ल्याइयो, १२ सय नेपाली आउँदै

काठमाडौ, १८ साउन–कोरोना भाइरसको संक्रमणका कारण विभिन्न देशमा अलपत्र परेका १२ सय भन्दा धेरै नेपाली आज स्वदेश फर्किदै छन्। आज मलेसिया, कतार, युएई, अमेरिका र युरोपका देशबाट गरी १२ सय…

बाँकेमा आजदेखि पुनः लकडाउन

बाँके, १८ साउन–कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बाँकेमा पुनः लकडाउन गरिएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार मध्य रातिदेखि लागू हुने गरी तीन दिनका लागि लकडाउन गरेको बाँकेका सहायक प्रमुख जिल्ला…

वीरगन्जमा कोरोनाबाट थप एक महिलाको निधन

पर्सा, १७ साउन–वीरगन्जको वयोधा हस्पिटलमा उपचार गराइरहेकी एक महिलाको कोरोनाका कारण मृत्युु भएको पुष्टि भएको छ। ५० वर्षीय ती महिला वीरगन्ज महानगरपालिका वडा नम्बर १६ की हुन्। गत बुधबार वीरगन्जको…

संक्रमित संख्या २० हजार नाघ्यो, शनिबार थपिए ३ सय १५ जना

काठमाडौं, १७ साउन–नेपालमा शनिबार ३ सय १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा…

कनकाईको बाढीबाट बिस्थापितहरु भन्छन्ः ‘दाल, भात र चाउचाउ मात्रै खाएर कहिलेसम्म बस्नु त्रिपालमुनी’

दमक, १७ साउन–झापाको दमकबाट इसाई समाज नगर समितिका अध्यक्ष पाष्टर आकाश थुलुङ राई, समाजका सल्लाहकार पाष्टर राजकुमार राईसहित सञ्चारकर्मीको टोली शुक्रबार झापाको माईधारस्थित सुकुमबासी गाउँका बाढीबाट बिस्थापित परिवारहरुसँग भेटघाट गरेका…

पेरिस सेन्ट जर्मेनलाई सिजनको तेस्रो उपाधि

एजेन्सी, १७ साउन–पेरिस सेन्ट जर्मेन (पीएसजी) सिजनको तेस्रो उपाधि उचालेको छ । शुक्रबार राति फ्रेन्च लिग कपको फाइनलमा लियोनलाई पराजित गर्दै पीएसजीले सिजनको तेस्रो उपाधि जितेको हो । निर्धारित समयमा…

शुक्रबार मात्रै विश्वमा ६ हजार ८०० कोरोना संक्रमितको मृत्यु

काठमाडौं (एजेन्सी), १७ साउन–शुक्रबार विश्वमा कोरोना संक्रमणका कारण ६ हजार ८०० भन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबार ६ हजार ८१२ कोरोना संक्रमितको मृत्यु…