भारतमा एकै दिन ५२ हजारलाई कोरोना संक्रमण, मृत्तकको संख्या ३५ हजार नाघ्यो
काठमाडौं, १५ साउन–छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणको दर दिनदिनै भयावह रुपमा बढ्न थालेको छ । संक्रमण बढेसँगै मृत्युदर पनि उसैगरी बढिरहेको छ । भारतमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको…
काग्लियारीसँग युभेन्टस पराजित
काठमाडौं, १५ साउन–इटलियन सिरी ए लिग विजेता युभेन्टस १३ औँ स्थानको काग्लियारीसँग पराजित भएको छ। गएराति घरेलु मैदानमा भएको खेलमा काग्लीअरीले पाहुना टोली युभेन्टसलाई २–० गोलले पराजित गर्यो। उसको जितमा…
कोशी अस्पतालका ओपिडी इन्चार्जसहित चार जनालाई कोरोना, अस्पताल बन्द
काठमाडौ, १५ साउन–स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि विराटनगर स्थित कोशी अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ। ओपिडीका इञ्चार्जसहित चार जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पतालले सूचना जारी गर्दै सेवा बन्दको जानकारी…
पाकिस्तानमा ईश्वरनिन्दाका आरोपीको अदालतभित्रै हत्या
एजेन्सी, १५ साउन–अदालतको सुरक्षा दिइरहेका सुरक्षाकर्मी । साउन १५, २०७७ पाकिस्तानमा ईश्वरनिन्दाको अभियोग खेपिरहेका एक व्यक्तिलाई अदालतभित्रै गोली हानी हत्या गरिएको छ। पेशावरस्थित जिल्ला अदालतको कोठाभित्रै खालिद नाम गरेको व्यक्तिले…
सुन तोलाको ९९ हजार पुग्यो
काठमाडौं, १५ साउन–लगातार बढिरहेको सुनको मूल्य आज पनि तोलामा ५ सय रुपैयाँ महंगो भएको छ। आज छापावाल सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।…
शिबसताक्षीमा सतासीधाम जेसिस सप्ताह कार्यक्रम हुदै
जीवनसिंह राजवंशी शिबसताक्षी, १४ साउन–सतासीधाम जेसिस सप्ताह २०२० अन्र्तगत झापाको शिवसताक्षी–६ शिवगञ्जमा सकारात्मक सोच कार्यक्रम सम्पन्न भएको छ । युवाहरुमा नकारात्मक सोचका कारण उत्पन्न समस्यालाई रोकथाम गर्ने उद्धेश्यले बुधबार शिवगञ्जस्थित…
धरमपुरमा फूलसहित गमलाले सडक सजाइयो, किनमेलका लागि बजार आउनेलाई निःशुल्क मास्क बितरण
धरमपुर, १४ साउन–झापाको शिबसताक्षी–१ धरमपुर चौकस्थित धरमपुर–पाँचगाछी सडकमा फूलसहित गमला सजाइएको छ । सोही अवसर पारेर बुधबार लाग्ने धरमपुर बजारमा ३ सय थान सर्जिकल मास्क बितरण गरिएको छ । धरमपुर…
कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु
काठमाडौं, १४ साउन–नोभेल कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० र ६८ वर्षीय पुरुषहरु रहेका छन् । गत साउन ८ गते कोरोना पुष्टि भएका…
कनकाई नदीमा दाउरा संकलन गर्ने क्रममा शिवसताक्षीका एकजना बेपत्ता
दमक, १४ साउन–कनकाई नदिले बनाउँदा शिवसताक्षीका एक जना बेपत्ता भएका छन् । दाउरा संकलन गर्ने क्रममा एक्कासी बाढीले बगाउँदा शिवसताक्षी वडा नं ४ का २८ वर्षीय कमल मुखिया बेपत्ता भएका…
धनकुटामा बारीमै कुहियो करिब तीन करोड रुपैयाँको बन्दा कोपी
धनकुटा, १४ साउन–लामो समयसम्म भएको लकडाउनले धनकुटाका किसानको बन्दा कोपी बिक्री नभएपछि बारीमै कुहिएको छ। छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकामा बिक्रीका लागि तयार भएको बन्दा कोपी कुहिएको हो। मुुख्य…
