कैलालीमा एक सयभन्दा बढी घर डुबान
कैलाली, १४ साउन–बाढी गाउँ पस्दा कैलालीमा १०० भन्दा बढी घर डुबानमा परेका छन्। कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका हुन्।…
कांग्रेस वरिष्ठ नेता पौडेल गुटको सानेपामा भेला
काठमाडौं, १४ साउन–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकटका केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन् । उनले बुधबार दिउँसो २ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा आफूनिकटका केन्द्रीय सदस्यहरुको भेला बोलाएका…
‘मेस्सीलाई इन्टरको आर्थिक अवस्थाले धान्न सक्दैन’
एजेन्सी, १४ साउन–स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई इन्टर मिलानले अनुबन्ध गर्न चाहेको चर्चा बेला–बेला सुनिने गर्छ । मेस्सी सन् २००४ देखि बार्सिलोनामा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडी हुन्…
महामारीबीच अमेरिकी राष्ट्रपतिका लागि मैदानमा ट्रम्पविरुद्ध वाइडेन भारी
काठमाडौं (एजेन्सी), १४ साउन–विश्वको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको निर्वाचनका लागि ९७ दिन बाँकी छ । आगामी ३ नोभेम्बर, २०२० मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकनतर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्प…
इन्टर मिलानले नापोलीलाई हरायो
काठमाडौं, १४ साउन–इटालियन सिरी ए फुटबलमा इन्टर मिलानद्वारा नापोली २–० गोलले पराजित भएको छ। इन्टरको जितमा ड्यानिलो डि एम्ब्रोसियो र लोउटारो मर्टिनेजले गोल गरे। ड्यानिलोले पहिलो हाफको ११ औँ मिनेटमा…
विराटनगर अस्पतालका दुई डाक्टरसहित २१ जनामा कोरोना
काठमाडौं, १४ साउन–विराटनगर अस्पतालमा कार्यरत थप दुईजना चिकित्सकसहित प्रदेश १ मा मङ्गलबार २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। विराटनगरस्थित कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा विराटनगरमा मात्र…
चोटका कारण एमबाप्पे तीन साता मैदान बाहिर
एजेन्सी (पेरिस) १३ साउन–फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड केलियन एमबाप्पे तीन साता मैदान बाहिर रहने भएका छन्। दायाँ गोलिगाठोमा चोट लागेका कारण उनी मैदान बाहिर रहने भएका…
नेपाली क्रिकेट टिमलाई नामिबिया भ्रमण प्रस्ताव
काठमाण्डौं, १३ साउन–अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिज आगामी सेप्टेम्बर २० (असोज ४) मा गर्ने प्रस्ताव गरेको छ। आइसिसीले कोरोनाभाइरसका कारण स्थगित…
शिवसताक्षी र गौरीगन्जको सीमानामा कनकाई नदीले भत्कायो बाँध
झिलझिले, १३ साउन–कन्काई नदीमा आएको बाढीले पश्चिम किनारतर्फको बाँध पनि भत्काएको छ । झापाको शिवसताक्षी नगरपालिका–४ र गौरीगन्ज गाउँपालिका–१ को सिमाना विश्वडुब्बा बस्तीको बाँध मंगलबार बिहान भत्किएको हो । सातादेखि…
खोलाले बगाउँदा झापा बुद्धशान्तिमा एक बालकको मृत्यु
बिर्तामोड, १३ साउन–खोलाले बगाउँदा मंगलबार बिहान झापाको बुद्धशान्ति गाउँपालिकामा एक बालकको मृत्यु भएको छ । बिहान १० बजेतिर बुद्धशान्ति-३ पिपलबोटे बस्तीका महेश राईका साढे ३ वर्षीय छोरा मौसम राईको स्थानीय…
