सांसदसहित प्राविधिकको टोलीद्धारा शिबसताक्षीको कटान र डुबान क्षेत्रमा अनुगमन

जीवनसिंह राजवंशी/शिबसताक्षी, ११ साउन–झापाको शिवसताक्षी नगरपालिकामा कनकाई नदीमा आएको बाढीबाट क्षतिग्रस्त कटान क्षेत्रमा आज सरोकारवालारुले अनुगमन गरेका छन् । आईतबार झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ को शिवगञ्ज पुरानो बजार,…

क्याम्पा बजारमा ‘तोप र गाछी’को पहिचान झल्कने स्तम्भ राखियो

दमक, ११ साउन–झापाको क्याम्पा बजारमा तोपगाछीको ऐतिहासिक पहिचान झल्कने तोप र गाछीका प्रतिकसहितको स्तब्भको उद्घाटन गरिएको छ । कमल गाउँपालिका २ क्याम्पा बजारमा गाउँपालिका अध्यक्ष मेनुका काफ्ले र उपाध्यक्ष बेनु…

पुर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाममा विकासले तिब्रता पाउदै

झिलझिले, ११ साउन– झापा र इलामको सीमा क्षेत्र चुरे घाँटीमा अवस्थित पूर्वको प्रसिद्ध धामीक तथा पर्यटकीय क्षेत्र सताक्षीधामको मुहारमा परिर्वतन हुदै आएको छ । शिबसताक्षी नगरपालिकाको वडा नं ११ को…

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ६ लाख ३५ हजार

काठमाडौं (एजेन्सी), ११ साउन–कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ३५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ६ लाख ३५ हजार…

नेपालमा १३ हजार कोरोना संक्रमित निको भए

काठमाडौं, ११ साउन–नेपालमा अहिलेसम्म १३ हजार बढी कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांकअनुसार १३ हजार ५३ जना कोरोना निको भएका छन् । नेपालमा जम्मा…

निर्माता तथा निर्देशक सन्तोष सेनद्धारा ‘प्रेम गीत–४’ को तयारी सुरु

काठमाडौं, ११ साउन–निर्माता तथा निर्देशक सन्तोष सेनले चलचित्र ‘प्रेम गीत–४’ को तयारी सुरु गरेका छन् । ‘प्रेम गीत–३’ निर्माण गरे पनि प्रदर्शन गर्न नपाएका उनले ‘प्रेम गीत–४’ को तयारी सुरु…

गोविन्दराज जोशीसहित ३ नेता ५ वर्षका लागि कांग्रेसबाट निस्कासित

काठमाडौं, ११ साउन–नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशी र कैलालीका पुष्करनाथ ओझालाई पाँचवर्षका लागि पार्टीबाट निस्कासित गरेको छ । नेपाली कांग्रेस अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बे, उमाकान्त चौधरी, धनराज गुरुङ, किशोरसिंह…

खेलाडीको स्वास्थ्य परीक्षणपछि मात्रै मैदान फर्काउने एन्फाको तयारी

काठमाडौं, ११ साउन–अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीको स्वास्थ्य परीक्षणपछि मात्रै मैदान फर्काइने बताएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण उपत्यकाभित्र र बाहिर रहेका सबै खेलाडीको…

सुनील थापासहित ३१ नेता राप्रपाबाट बाहिरिए

काठमाडौं, ११ साउन–राप्रपा नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापासहित ३१ जना नेताहरुले पार्टीका सबै तहका पद र जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् । ‘पार्टी, संस्थापकहरुले देखाएको सपना, परिवर्तनप्रति पार्टीको प्रतिवद्धता…

दाहसंस्कार गर्न चित्तामा राखेको शव प्रहरी नियन्त्रणमा

जनकपुरधाम, ११ साउन–दाहसंस्कार गर्न चितामा राखिसकेको एक वृद्धको शव प्रहरीले नियन्त्रणमा लिएको छ। बटेश्वर गाउँपालिकाको बडरी खोलामा दाहसंस्कार गर्न लागेको वडा नम्बर २ का ८० वर्षीय रामविलास ठाकुरको शव प्रहरीले…