आईपीएल सेटेम्बर १९ देखि गर्ने तयारी
एजेन्सी, ९ साउन–ईन्डियन प्रिमियर लिग (आईपीएल) सेप्टेम्बर १९ बाट सुरु गर्ने तयारी भएको छ । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको क्रिकेट लिग पुनः सञ्चालनमा आउन लागेको हो । यूएईमा…
जीवन बिमा कम्पनीमा ३० प्रतिशत हिस्सा नेपाल लाइफको, पुराना कम्पनीलाई युनियनको चुनौती
काठमाडौं, ९ साउन–गत आर्थिक वर्षमा जीवन बिमा कम्पनीहरूले ३४ अर्ब ४८ करोड प्रथम बिमाशुल्क आर्जन गरेका छन् । २० वटा जीवन बिमा कम्पनीले आर्थिक वर्षमा प्रथम, नवीकरण र वैदेशिक रोजगारी…
इटालियन सिरी एः युभेन्टस उडिनेससँग पराजित
काठमाडौं, ९ साउन–इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको युभेन्टस उडिनेससँग २–१ गोलले पराजित भएको छ। गएराति भएको खेलको ४२ औं मिनेटमा युभेन्टसका म्याथिस डी लिग्टले गोल गर्दै टिमलाई अग्रता दिलाएका…
बैंकका सबै शाखा खोल्न राष्ट्रबैंकको निर्देशन
काठमाडौं, ९ साउन–नेपाल राष्ट्र बैंकले सम्पूर्ण स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न बैंकहरुलाई निर्देशन दिएको छ।…
डा बाबुरामको चाहनाः प्रधानमन्त्री ओलीलाई हटाऔँ, प्रधानन्यायाधीशलाई महाभियोग लगाऔँ
काठमाडौं, ९ साउन–जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले संसद अधिवेशन बोलाएर प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई बिदा गर्नु पर्ने बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा पूर्वप्रधानमन्त्री समेत रहेका डा भट्टराईले देश…
अमेरिकामा तीन चिनियाँ नागरिक पक्राउ
एजेन्सी (काठमाडौं), ९ साउन–अमेरिकाले ३ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। अमेरिकामा बसेर गोप्य रूपमा चिनियाँ सेनाका लागि काम गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको अमेरिकाले आरोप लगाएको छ। त्यस्तै सान…
पर्सामा चार भारतीय थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, ९ साउन–पर्सामा पाँच जना थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पाँच थुनुवा मध्ये चार भारतीय नागरिक रहेका छन्। नारायणी अस्पताल स्थित पीसीआर प्रयोगशालामा बिहीबार गरिएको पीसीआर परीक्षणमा…
पूर्व डीआईजी कोइराला ८ वर्षमै जेलमुक्त
काठमाडौं, ८ साउन–श्रीमतीको हत्या गरी शव नै जलाएर प्रमाण नष्ट गर्ने प्रयास गरेका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइराला आठ वर्षमै जेलमुक्त भएका छन् । श्रीमतीको हत्या अभियोगमा अदालतले सुनाएको…
चीनद्वारा मंगल यान प्रक्षेपण
वेनचाङ, ८ साउन–अन्तरिक्ष विज्ञानमा निरन्तर फड्को मारिरहेको चीनले बिहीबार पृथ्वीबाट सबैभन्दा नजिकको मंगल ग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । संयुक्त राज्य अमेरिकाले पनि मंगलग्रहको अध्ययनका लागि…
मट्टितेल छर्किएर पत्नी जलाएको आरोपमा पक्राउ
सप्तरी, ८ साउन–आफ्नै २७ वर्षीया पत्नीलाई मट्टितेल छर्किएर आगो लगाएको अभियोगमा सप्तरी सुरुंगा नगरपालिका ३, दौलतपुरका २९ वर्षीय दिपेन सदालाई प्रहरीले पक्राउ गरेको छ । सदाले आफ्नै पत्नीलाई आगो लगाई…
