नेपाल फिफा वरीयताको १७०औं स्थानमै यथावत्

काठमाडौं, २ साउन–विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सार्वजनिक गर्ने वरीयतामा नेपाल पुरानै स्थानमा यथावत् रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल पुरानै स्थानमा रहेको हो ।विश्वभर…

ओसासुनासँग बार्सिलोना पराजित

एजेन्सी, २ साउन–बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा पराजित भएको छ । बिहीबार राति घरेलु मैदानआ भएको खेलमा बार्सिलोना ओसासुनासँग २(१ गोलले पराजित भएको हो । बार्सिलोनालाई पराजित गर्न १० खेलाडीमा…

कहिले खुल्छ दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर

काठमाडौं, २ साउन–कोरोना भाइरसको महामारी सुरु भएसँगै बन्द भएको पशुपतिनाथको मन्दिर अझै खुलेको छैन । मूल भट्टले गर्ने नित्य पूजा नियमित रुपमा भइरहे पनि सर्वसाधारणका लागि भने अझै पनि मन्दिर…

दिलीप रायमाझीले गरे ‘आधा माया’

काठमाडौं, २ साउन–नायक दिलीप रायमाझी र ऐश्वर्य सुनुवारले अभिनय गरेको नयाँ लोक दोहोरी गीत ‘आधा माया’ सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक भएको गीतमा गायक विक्रम परियार र सुनिता बुढा क्षेत्रीको…

रियल मड्रिड बन्यो ला लिगा च्याम्पियन

काठमाडौं (एजेन्सी), २ साउन–स्पेनिस ला लिगा फुटबलको उपाधि रियल मड्रिडले जितेको छ। गएराति भएको खेलमा भिल्लारियललाई २–१ गोलले पराजित गर्दै रियल मड्रिडले एक खेल बाँकी छँदै लिगको उपाधि जितेको हो।…

प्रहरी र तस्करबीच गोली हानाहान, दुई जना घाइते

सुनसरी, २ साउन–सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ। गोलाबारीमा परी दुई जना तस्कर घाइते भएका…

दैलेखमा राहत वितरण भन्दै कुहिएको चामल, जनता आन्दोलित

दैलेख, २ साउन– स्थानीय सरकारहरुले कोरोना महामारीको समयमा दिँदै आएको राहतमा कुहिएको चामल वितरण गरेको पाइएको छ। नारायण नगरपालिका–४ को कार्यालयले वितरण गरेको राहतको चामल कुहिएको भेटिएको हो। स्थानीय लिकुमारी…

वीर्य स्खलन नहुने र शीघ्र स्खलनको समस्या

लिंग उत्तेजना यथेष्ट मात्रामा भए पनि वीर्य स्खलन नहुन सक्छ। त्यसैले लिंग उत्तेजना नहुने र वीर्य स्खलन नहुने समस्या फरक–फरक हुन्। कतिपय अवस्थामा यौनेच्छा सामान्य भए पनि चरम सन्तुष्टिको मात्रा…

ख्यातिप्राप्त कलाकारको स्वरमा देशभक्ति गीत सार्वजनिक

काठमाडौं, १ साउन–नेपालका ख्यातिप्राप्त १६ जना कलाकारको स्वर रहेको देशभक्ति गीत ‘मेरो देश नेपाल’ सार्वजनिक गरिएको छ। गीतमा ख्यातिप्राप्त गायक गायिकाहरु राजेशपायल राई, प्रमोद खरेल, राज सिग्देल, अर्जुन पोखरेल, राजु…

बालुवाटार र खुमलटारमा नेकपाको छुट्टाछुट्टै बैठक

काठमाडौं, १ साउन–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद चुलिँदै गर्दा शीर्ष नेताहरूबीच छुट्टा छुट्टै बैठक चलिरहेको छ। विशेष गरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास…