आज प्रदेश १, ५ र सुदूरपश्चिममा भारी वर्षा
काठमाडौं, १४ असार–आज बिहान देशका पूर्वी क्षेत्रमा सामान्य वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम…
गोरखाको बारपाकसम्म पुग्यो सलह
काठमाडौं, १४ असार–शनिबार मध्य-तराईका जिल्लाहरूबाट प्रवेश गरेको सलहको झुण्ड गोरखाको बारपाकसम्म पुगेको छ। सुलिकोट बारपाक गाउँपालिका-७ का वडाध्यक्ष कृष्ण गुरूङले गाउँपालिकामा सलह कीराको एक हुल देखिन आएको जानकारी दिएका छन्।…
अग्रता जोगाउन नसक्दा बार्सिलोनाले बराबरीमा रोकियो
एजेन्सी (काठमाण्डौं), १४ असार–अन्तिम दुई मिनेट अग्रता जोगाउन नसक्दा बार्सिलोनाले ला लिगमा सेल्टाभिगोविरुद्धको खेलमा अंक बाडेको छ। २–१ ले खेलमा अग्रता बनाएको अवस्थामा ८८ औ मिनेटमा गोल खान पुग्दा रियल…
पश्चिम नवलपरासीको क्वारेन्टाइनमा रहेका एक पुरुषको मृत्यु
नवलपरासी, १४ असार–बर्दघाट नगरपालिका–२ चिसापानीको क्वारेन्टाइनमा रहेका एक ४५ वर्षीय पुरुषको मृत्यु भएको छ। ती पुरुषको प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा आइतबार बिहान साढे ५ बजे मृत्यु भएको बर्दघाट नगगगरपालिका…
विश्वमा कोरोना संक्रमितको संख्या एक करोड पुग्यो, पाँच लाखको मृत्यु
एजेन्सी, १४ असार–विश्वभर कोरोना संक्रमतिको संख्या एक करोड पुगेको छ। वोर्ल्डोमिटरको पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ७३ हजार ८१४ पुगेको हो । त्यस्तै विश्वभर कोरोनाबाट मृत्यु हुनेको…
पीसीआर ल्याब परीक्षण झापाको कनकाईमा सञ्चालन हुने तयारी
बिर्तामोड, १३ असार–एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट मुलुकमै पहिलोपटक झापामा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याब आगामी साउन १ गतेबाट सञ्चालनमा ल्याइने भएको छ । सरकार–समुदाय–सहकारीबीच…
झापामा बाढीले जनताको तटबन्धन क्षति
सुरुङ्गा, १३ असार–लगातारको वर्षासँगै आएको बाढीले जनताको तटबन्धनमा क्षति पुर्याएको छ । बाढीले झापा गाउँपालिका वडा नं।७ को टप्पु टोल र जनता टोलको माईखोलाको जनताको तटबन्धनमा क्षति पुर्याएको छ ।…
नेकपाको स्थायी कमिटी बैठक १६ असारसम्म स्थगित
काठमाडौं, १३ असार–नेकपाको स्थायी कमिटी बैठक असार १६ सम्मका लागि स्थगित भएको छ। नेकपाको जारी स्थायी कमिटी बैठकमा नेपाल-भारत सीमा विवादको विषयमा निरन्तरता पाएको छ। बुधबारबाट सुरू भएको बैठकमा शुक्रबार…
७७ जिल्लामै पुग्यो कोरोना, शनिबार थपिए ५५४ जना, नेपालमा संक्रमितको संख्या १२ हजार तीन सय ९ पुग्यो
काठमाडौं, १३ असार–देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा ५५४ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। शनिबार…
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुग्यो
काठमाडौं, १३ असार–नेपालमा कोरोना भाइसर (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको…
