मोरङ कानेपोखरीमा स्कोरपिओको ठक्करबाट तीन जनाको मृत्यु
पथरी, १२ असार–पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा स्कोरपिओ गाडीको ठक्करबाट तीन जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतिर आउँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कोरपिओको ठक्करबाट तीन जनाको मृत्यु…
प्रदेश १ बाट एकै दिन ९१ जना कोरोनामुक्त
बिराटनगर, १२ असार–प्रदेश १ बाट एकैदिन ९१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। बिहीबार पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ आइसोलेशन र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ महिलासहित ९१ जनाले कोरोना…
लागुऔषधसहित वडा अध्यक्ष पक्राउ
बागलुङ, १२ असार–बागलुङको निसीखोला गाउँपालिकामा ठूलो परिणामको लागूऔषधसहित वडा अध्यक्ष पक्राउ परेका छन्। निसीखोला गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष सूर्यबहादुर घर्तीसहितका मानिसले एक क्विन्टल भन्दा धेरै लागुऔषध बिक्रीका…
चट्याङ लागेर भारतमा १०७ जनाको मृत्यु
काठमाडौं, १२ असार–भारतमा चट्याङका कारण १०७ को मृत्यु भएको छ । जसमध्ये बिहारका ८३ रहेका छन् भने उत्तर प्रदेशमा २४ को मृत्यु भएको छ । यसबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले…
आर्सनलद्वारा साउथह्याम्पटन पराजित
एजेन्सी, १२ असार–इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले साउथह्याम्पटनलाई पराजित गरेको छ । पाहुना टोली आर्सनलले बिहीबार राति भएको खेलमा साउथह्याम्पटनलाई २-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितका लागि…
सिटी पराजित हुँदा ३० वर्षपछि लिभरपुल लिग च्याम्पियन
एजेन्सी, १२ असार–इंग्लिस प्रिमियर लिग फुटबलमालिभरपुल च्याम्पियन बनेको छ । बिहीबार राति भएको खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी पराजित भएपछि लिभरपुल ३० वर्षपछि प्रिमियर लिग च्याम्पियन बनेको हो ।…
कहिले सुरु होला हवाइ सेवाः सञ्चालक भन्छन्– ‘तयार छौं’
काठमाडौं, १२ असार–पछिल्लो सातामा मात्रै औसतमा दैनिक १५ वटा हवाइ उडान भइरहे पनि असार २१ गतेपछि नियमित हवाइ सेवा हुने वा नहुने भन्नेमा सरकारले निर्णय गरिसकेको छैन । तर सरकारी…
चारवटा प्रदेशका केही स्थानमा भारी वर्षा हुने, सचेत रहन विभागको आग्रह
काठमाडौं, १२ असार–देशभरका सातै प्रदेशमा आज पूर्ण बदली भई धेरै स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश…
आर्थिक वृद्धिमा अन्तर्राष्ट्रिय मुद्रा कोष निराशावादी, २०२१ मा लयमा फर्कने आशा
काठमाडौं, ११ असार–अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२० मा विश्वको आर्थिक वृद्धि ४ दशमलव ९ प्रतिशतले ऋणात्मक हुने प्रक्ष्येपण गरेको छ । वर्ल्ड इकोनोमिक आउटलुकको अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्दै मुद्रा कोषले…
रियल मड्रिड लिगको शीर्ष स्थानमा
एजेन्सी, ११ असार–स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा मालोर्कालाई हराउँदै रियल तालिकाको शीर्ष स्थानमा फर्किएको हो । रियलको जितमा भिनिसियस जुनियर र…
