आज थप ५३८ जनामा कोरोना संक्रमण
काठमाडौँ, ९ असार–पछिल्लो २४ घण्टामा ५३८ जना कोरोना संक्रमित भएका छन्। स्वा२स्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ४४८ पुरुष र ९० महिला रहेका छन्। पछिल्लो पटक ७६ जना…
भारत-चीनबीचको सीमा तनाव तत्काललाई ‘मत्थर’
दिल्ली, ९ असार–लद्दाखको गलवान उपत्यकामा भएको सैन्य झडपपछि तातिएको भारत–चीन विवादबीचको सीमा विवाद थप चर्किने आशंका बढिरहेका बेला एकाएक घटनाले अर्को मोड लिएको छ । २० भारतीय सैनिकको ज्यान जाने…
काठमाडौंको ‘ड्रिम’ चकनाचुर पार्नसक्ने ‘ड्रिम प्रोजेक्ट’
सम्झनुहोस् त आजभन्दा पचास वर्षअघि काठमाडौं सहर कस्तो थियो ! ल, पचास पर्दैन हाम्रै पुस्ताले सम्झन सक्ने बीस वर्षअघिको काठमाडौं कस्तो थियो ? सहरको केन्द्र भाग छाडेर बाटोका दायाँबायाँ केही…
आफूले बनाएको औषधीले कोरोना निको हुने रामदेवको दाबी
एजेन्सी (नयाँदिल्ली), ९ असार–भारतीय योगगुरू रामदेवले कोरोनाभाइरसका बिरामीका लागि भनेर आयुर्वेदिक औषधी ल्याएका छन्। मंगलबार पतन्जली योगपिठले हरिद्वारमा गरेको एक कार्यक्रममा रामदेवले कोरोनिल ट्याबलेट र श्वासरी बटी नामका दुई औषधी…
समुदायमा फैलियो कोरोनाः उपचार क्रममा एकको मृत्यु
सुर्खेत, ९ असार–कर्णालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारत दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको सोमबार राति साढे ९ बजे मृत्यु भएको…
प्रदेश १ सरकारद्वारा कोरोना नियन्त्रणमा भएको खर्च सार्वजनिक
विराटनगर, ९ असार–प्रदेश १ सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि अहिलेसम्म भएको खर्चको हिसाब किताब सार्वजनिक गरेको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले…
सुरुङ्गाका प्रहरी जवान कमल अर्याल बने उत्कृष्ट प्रहरी
झापा, ९ असार–इलाका प्रहरी कार्यालय सुरुङ्गा झापामा कार्यरत प्रहरी जवान कमल अर्याल जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन…
अष्ट्रेलियाको ‘उद्धार’ उडान शुरु, आज २५९ नेपाली स्वदेश फर्किदै
काठमाडौं, ९ असार–अष्ट्रेलियामा समस्यामा परेका नेपालीहरुको आज (मंगलबार) बाट उद्धार शुरु हुँदैछ । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजको पहिलो उद्धार उडानमार्फत आज ९मंगलबार० २५९ जना नेपालीहरु अष्ट्रेलियाबाट काठमाडौं आउँदै छन् ।…
दक्षिण कोरियामा पाकिस्तानी र बंगलादेशी कामदारलाई प्रतिबन्ध
एजेन्सी (काठमाण्डौं), ९ असार–रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया आएका बंगलादेश र पाकिस्तानका अधिकांश नागरिकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएपछि प्रतिबन्ध लगाइएको छ। शनिबार र आइतबार दुवै देशबाट…
प्रिमियर लीगः बर्नलीविरुद्ध सिटीको शानदार जीत
एजेन्सी, ९ असार–इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी बर्नलीवरुद्ध शानदार जीत निकालेको छ। साविक विजेता समेत रहेको सिटीले घरेलु मैदानमा बर्नलीलाई पाँच शुन्यले हरायो। लिगको दोस्रो स्थानको सिटीको उपाधि जित्ने…
