Author: Anil

झिलझिले भेट्रान फुटबल क्लब सेमिफाइनलमा प्रवेश

झिलझिले, २७ असोज–झापाको झिलझिलेमा आइतबारबाट सुरु भएको पवन चाम्लिङ राई स्मृति कोशी प्रदेश स्तरीय नकआउट फुटबल प्रतियोगिताको आज सम्पन्न खेलमा आयोजक झिलझिले भेट्रान फुटबल क्लबले रोमाञ्चक जीत हात पारेको छ…

देश बचाउन जनता जाग्नुपर्छः चित्रबहादुर केसी

नारायणघाट, २७ असोज–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश बचाउनका लागि जनता जाग्ने समय आएको बताएका छन्। अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ महाधिवेशनको आज चितवनमा उद्घाटन गर्दै अध्यक्ष केसीले देशमा विदेशी…

संसद पुनः स्थापनाको मुद्दा लिएर देशव्यापी आन्दोलनमा जानुपर्छः ओली

काठमाडौं, २७ असोज–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद पुनः स्थापनाको मुद्दा लिएर देशव्यापी आन्दोलनमा जाने बताएका छन्। शुक्रबारबाट सुरू भएको केन्द्रीय सचिवालयको ५८ औं बैठकमा सदस्यहरूले उठाएका प्रश्नको…

झिलझिलेमा प्रदेशस्तरीय भेट्रान फुटबल प्रतियोगिता, उद्घाटन खेलमा बिर्तामोड विजयी

झिलझिले, २६ असोज–झापाको झिलझिलेमा आजदेखि प्रदेश स्तरीय तेस्रो संस्करणको स्वर्गीय पवन राई स्मृति भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ । ि झलझिले भेट्रान फुटबल क्लबले गणेशमान अध्ययन प्राविधिक प्रतिष्ठानको खेलमैदानमा…

छिमेकी सहकारी संस्थाको १९औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा राई

झिलझिले, २६ असोज–झापाको शिबसताक्षी–८ झिलझिलेस्थित छिमेकी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा उदयप्रकाश राई सर्वसम्मत निर्वाचित हुनुभएको छ । हिजो (शनिबार) र आाज (आइतबार) झिलझिलेमा आयोजित संस्थाको निर्वाचनसहित १९औं वार्षिक…

आन्दोलनमा प्रदर्शनकारीले प्रहरीबाट लुटेका बन्दुक र गोली फेला

दमक, २६ असोज–जेनजी आन्दोलनको क्रममा प्रहरीबाट लुटिएका बन्दुक र गोलीहरु बेवारिसे झापाका विभिन्न स्थानमा फेला पर्न थालिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार शनिवार र आइतवार…

देउवालाई नेतृत्वबाट हटाउनुपर्ने र हटाउन नहुने लडाइँ उत्कर्षमा

काठमाडौं, २६ असोज–नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई नेतृत्वबाट बिदा गर्नुपर्ने र अहिले बिदा गर्न नहुने लडाइँ चलिरहेको छ। जेनजी आन्दोलनपछि पनि देउवा पक्षधरहरू उनलाई नै सभापतिमा निरन्तरता दिन खोजिरहेका छन्।…

आईसीसी टी-२० विश्वकप छनोटः यूएईमाथि नेपालको रोमाञ्चक जित

दमक, २६ असोज–आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स अन्तर्गत यूएईसँगको खेलमा नेपालले १ रनको रोमाञ्चक जित हासिल गरेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य…

हाम्रो हात्तेमालो कृषि सहकारी संस्थाको अध्यक्षमा पुनःगौतम

धरमपुर, २५ असोज–झापाको धरमपृुरस्थित हाम्रो हात्तेमालो कृेषि सहकारी संस्थाको आज सम्पन्न १४औं चुनावी वार्षिक साधारण सभाबाट सञ्चालक समितिको अध्यक्षमा पुनःताराप्रसाद गौतम चुनिनुभएको छ । शिबसताक्षी–१ धरमपुरमा सञ्चालित हाम्रो हात्तेमालो कृषि…

नवदुर्गा बहुउद्देश्यीय सहकारी संस्थाको २६औं वार्षिक साधारणसभा सम्पन्न

दमक, २५ असोज–दमक–१ भानु चोकमा मुख्य कार्यालय रहेको नवदुर्गा बहुउद्देश्यीय सहकारी संस्थाले आज २६ओ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । दुर्गा पाञ्चायन मन्दिरको सभाहलमा शनिबार सम्पन्न साधारण सभामा संस्थाका…