पाराबारीमा झापा र मोरङका अन्तरपालिका भलिबल प्रतियोगिता हुने
अनिलदेब राई/धरमपुर, १६ जेठ–झापा शिवसताक्षी–३ पाराबारी बजारमा चौथो पाराबारी आमन्त्रण अन्तरपालिका भलिबल् प्रतियोगिता हुने भएको छ । पाराबारी बजार ब्यबस्थापन समिति र शिबसताक्षी–३ वडा खेलकुद समितिको संयुक्त आयोजनामा हुने भलिबल…
