Author: Anil

बागमती प्रदेशले ल्यायो रु ६७ अर्ब ४७ करोडको बजेट

हेटौँडा, २ असार–बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना…

उच्च अदालतद्धारा पत्रकार दिलभुषणलाई पक्राउ नगर्न आदेश

काठमाडौं, २ असार–उच्च अदालत पाटनले पत्रकार दिलभुषण पाठकलाई कानून बमोजिम बाहेक पक्राउ नगर्न अल्पकालीन आदेश दिएको छ। आज पाठकले आफूविरूद्वको पक्राउ पूर्जीविरुद्ध दायर गरेको रिटमा न्यायाधीस ऋषिराज भण्डारीको इजलासले अल्पकालीन…

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौं, १ असार–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज (आइतबार) रातिबाट लागु हुने गरी पेट्रोल प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलप्रति लिटर समान दुई रुपैयाँका…

लागुपदार्थ दुव्यर्सनीविरुद्धको सचेतना र सकंल्प तालिम कार्यक्रम सम्पन्न

केर्खा (कमल), १ असार–कमलनगर जेसीजले आज (आइतबार) लागुपदार्थ दुव्यर्सनी विरुद्धको सचेतना र संकल्प तालिम कार्यक्रम सम्पन्न गरेको छ। कमलनगर जेसीजको आयोजना तथा कमल गाँउपालिका वडा नं ०१ को वित्तिय सहयोगमा…

दमक तेक्वान्दो डोजाङले ५ स्वर्ण, ६ रजत र ३ काँस्य पदकसहित दोस्रो स्थान जित्यो

दमक, १ असार–झापाको सुरुङ्गामा शनिबार सम्पन्न प्रथम कनकाई जिल्लातरीय खुल्ला तेक्वान्दो प्रतियोगितामा दमक तेक्वान्दो डोजाङले दोश्रो स्थान हासिल गरेको छ । कन्काई नगर तेक्वान्दो डोजाङले सुरुङ्गामा आयोजना गरेको प्रथम कनकाई…

माओवादी केन्द्र दमकको वृक्षारोपण अभियानमा प्रचण्डको साथ

दमक, ३१ जेठ–नेकपा (माओवादी केन्द्र) दमक नगर कमिटीले सुरु गरेको वृक्षारोपण अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथ दिएका छन् । पूर्वप्रधानमन्त्री समेत माओवादी केन्द्रका अध्यक्ष्ँ प्रचण्डले आज (शनिबार) दमकमा…

नयाँ शक्तिका नेता सरण चौलागाईँ एकीकृत समाजवादीमा समाहित

काठमाडौँ, ३१ जेठ–नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), संघीय परिषद सदस्य सरण चौलागाईँ नेकपा (एकीकृत समाजवादी) मा समाहित हुनुभएको छ। आज (शनिबार) प्रथम युवा जिल्ला अधिवेशनका अवसरमा चौलागाईँ एकीकृत समाजवादीमा समाहित…

मेची राजमार्गमा पर्ने हेवाखोलाको पुल भाँचियो, ६ मजदुर घाइते

पाँचथर, ३१ जेठ–मेची राजमार्गमा पर्ने फिदिम र हिलिहाङ जोड्ने हेवाखोलामा निर्माणाधीन पुल (मोडुलर ब्रिज) भाँचिएको छ। ७० मिटर लामो सिङ्गल स्पानको मोडुलर ब्रिज जडान गरी वारपार गर्ने क्रममा भाँचिदा ६…

डिल्लीप्रसादले दिए मंगलबारे र पाराबारीमा १५ थान पंखा

धरमपुर, ३१ जेठ–घर–जग्गासम्बन्धि व्यापार व्यवसाय गर्दै आइरहनु भएका झापा शिबसताक्षी–९ दुधेका डिल्लीप्रसाद विश्वकर्मले आर्थिक अवस्था कमजोर भएका यहाँका बिपन्न १५ घर–परिवारलाई गर्मीमा प्रयोग गरिने पङ्खा बितरण गर्नुभएको छ । शिबसताक्षी–२…

शिक्षकहरू फेरि सडकमा जान नपरोस् भन्नेमा सरकार गम्भीर छः मन्त्री पन्त

काठमाडौं, ३१ जेठ–शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले असार १५ गतेसम्म विद्यालय शिक्षासम्बन्धी ऐनलाई संसदबाट पारित गर्ने गरी सरकार अघि बढिरहेको बताएका छन्। सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टतासम्बन्धी राष्ट्रिय संवाद…