चुलाचुली अंग्रेजी बोर्डिङ स्कुलमा बाँस्केटबल प्रतियोगिता सम्पन्न
दमक, ६ फागुन–झापाको दमक क्षेत्रकै पुरानो निजी शैक्षिक संस्था चुलाचुली अंग्रेजी बोर्डिङ स्कूलले अन्तर सदनात्मक छात्र–छात्रा बाँस्केटबल प्रतियोगिता सम्पन्न गरेको छ । दमक–१ फाल्गुनन्द चौकस्थित चुलाचुली अंग्रेजी माध्यमिक विद्यालयले माघ…
