नेकपा (एकीकृत समाजवादी) ले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक
काठमाडौं, २ फागुन–नेकपा (एकीकृत समाजवादी) ले फागुन ६ र ७ गते स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ। महासचिव घनश्याम भुसालका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, सरकारले ल्याएको अध्यादेशका विषयवस्तु,…
