आशिष प्रेस्विटेरियन चर्चद्धारा अशक्त र एकल महिलालाई सम्मान
दमक, १० पुस–आज येशु ख्रीष्टको जन्मदिन । यस दिनलाई इसाई धर्मालम्वीहरुले बडादिन अर्थात ख्रीष्टमस डे भनेर हर्षो–उल्लासमय गरी चार्डपर्व मनाउने गर्दछन् । ख्रीष्टमसको अवसरमा झापाको दमकका इसाईहरुले आशिषमय प्रवचन, सुसमाचारिय…
