मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध अर्को पक्राउ पुर्जी
काठमाडौं, २० मंसिर । साइबर अपराधको कसुरमा प्रहरीको थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अर्को पनि पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ पुर्जी…
