Author: Anil

सर्लाही भन्सारमै कुहिँदै करोडौं मूल्य बराबरका सवारीसाधन

सर्लाही, ९ असोज–समयमै लिलाम नहुँदा करोडौं मूल्य बराबरका सवारीसाधन सर्लाही भन्सार कार्यालयमा थन्किएका छन् ।सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बरामद गरेर भन्सार कार्यालयमा दाखिला गरेका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन…

धरमपुरमा असोज १२ गतेदेखि वडास्तरीय फुटबल प्रतियोगिता हुँदै

धरमपुर, ९ असोज–पूर्वपश्चिम राजमार्गको धरमपुर–डुडामारी सडक खण्डमा अवस्थित फुलबारी रंगशालामा युवा तथा भेट्रान फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । वडा खेलकुद विकास समिति, शिबसतक्षी–१ धरमपुरले आयोजना गर्ने वडा स्तरीय…

शुक्रबार दमकमा ‘गायक शिशिर योगी एकल साँझ’ हुँदै

दमक, ८ असोज–यहि असोज ११ गते शुक्रबार साँझ दमकमा वरिष्ठ गायक शिशिर योगीले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्ने भएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघ दमक नगर कमिटीले आयोजना…

वडाध्यक्ष ओली घुससहित विप्लव कार्यकर्ताको नियन्त्रणमा

बितामोड, ८ असोज–झापाको बुद्धशान्ति गाउँपालिका वडा नं। २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली बिर्तामोडको एक पसलमा ८० हजार रुपैयाँ घुस लिँदालिदै पक्राउ परेका छन् । उनलाई केही समय अघि बिर्तामोडस्थित हनुमान…

पत्रकार दियालीको उपचारमा वरिष्ठ पत्रकार श्रेष्ठद्धारा १ लाख र रोटरी क्लबको ८२ हजार सहयोग

काठमाडौँ, ८ असोज–देवेन्द्र गौतम पत्रकारिता पुरस्कारबाट पुरस्कृत वरिष्ठ पत्रकार तथा दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठले उक्त रकम रोटरी क्लब अफ काठमाडौं बेष्टसँगको सहकार्यमा मिर्गौलापीडित पत्रकार पिबी दियालीलाई आज वीर अस्पतालमा…

दमकमा सिटीसफारी चार्ज गर्दा करेन्ट लागेर मृत्यु

दमक, ८ असोज–दमक–८ मा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । दमक( ८ मा डेरा गरी बस्ने अन्दाजी २६ बर्षिय कमल बुर्जामगरको ज्यान गएको…

आइतबार पक्राउ परेका दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना

काठमाडौँ, ८ असोज–मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना भएका छन् । आइतबार पक्राउ परेका प्रसाईंलाई उच्च रक्तचापको समस्याका कारण अस्पताल भर्ना गरिएको साइबर ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए…

परराष्ट्रमन्त्रीद्वारा विपिन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण

अमेरिका, ८ असोज–संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको सकुशल रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छिन्…

काठमाडौँबाट भारततर्फ जाँदै गरेको बस नवलपुरमा पल्टियो

काठमाण्डौं, ८ असोज–पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। काठमाडौँबाट भारतको राजस्थान तर्फ जाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला…

विर्तामोडमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

बिर्तामोड, ८ असोज–विर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत विर्तामोड–६ कुमारी चोकस्थित प्र१–०१–०१३प २८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री विर्तामोड–६ बुट्टाबारीका ६२ वर्षीय यामबहादुर लिम्बूको मृत्यु भएको…