लक्ष्मीपुर गाउँस्थित पोखरीमा डुबेर महिलाको मृत्यु
रौतहट, ७ असोज—राजदेवी नगरपालिकाको लक्ष्मीपुर गाउँस्थित पोखरीमा डुबेर सोमबार एक महिलाको मृत्यु भएको छ । जितिया पर्वको ब्रत बसेकी महिलाको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । राजदेवी नगरपालिका–८…
