ध्रुवराज राईः स्ववियु सभापतिदेखि संसदसम्म
काठमाडौँ, २४ फागुन–भोजपुरको टेम्केमैयुङ गाउँपालिका-४ नागीमा २०३९ सालमा ध्रुवराज राईको जन्म सामान्य परिवारमा भयो । गाउँमै हुर्किएका राईले विद्यार्थी जीवनबाटै राजनीतिक नेतृत्वको यात्रा सुरु गरे। उनी भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत…
