Author: Anil

पुष्पलालको योगदानलाई युवा पंक्तिमा पुर्‍याउन आवश्यकः माधव नेपाल

काठमाडौं, २५ असार–पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पुष्पलाल श्रेष्ठको योगदानलाई युवा पंक्तिमा पुर्‍याउन आवश्यक रहेको बताएका छन्। सोमबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार-२०८० समर्पण…

प्रधानमन्त्री प्रचण्ड भन्छन्ः ‘प्रतिपक्षले माग्नेबित्तिकै राजीनामा दिनुपर्ने हो ?’

काठमाडौं, २५ असार–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षीले माग्नेबित्तिकै दिनुपर्ने हो भनेर सोधेका छन्। प्रतिनिधि सभाको बैठकमा प्रष्टीकरण दिँदै प्रधानमन्त्री प्रचण्डले अभिव्यक्तिबारे स्पष्टीकरणको मौका नदिई राजीनामा माग्नु नै लोकतन्त्र, संसदीय…

कोसी प्रदेशमा दोस्रोपटक मन्त्रिपरिषद् विस्तारः सहयात्री दल नै असन्तुष्ट

विराटनगर, २५ असार–कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । २१ असारमा मुख्यमन्त्री नियुक्त भएका कांग्रेस नेता थापाले आइतबार माओवादीका जीवन आचार्यलाई आर्थिक मन्त्रालयको जिम्मेवारी दिँदा माओवादीकै राजेन्द्र…

दमकबाट लागुऔषध ब्राउनसुगरसहित पाँच जना पक्राउ

पाडाजुङ्गी (कमल), २५ असार–झापाको दमक–१ बाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बेलुका साढे ९ बजे लागुऔषध ब्राउनसुगर बिक्री वितरण भइरहेको छ भन्ने विषेश…

झापामा ‘गाई ब्लक विकास’ कार्यक्रम

दमक, २५ असार–प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत सञ्चालित ‘गाई ब्लक विकास’ कार्यक्रम जिल्लामा प्रभावकारी बनेको छ ।आर्थिक वर्ष २०७८र०७९ देखि सुरु भएको सो कार्यक्रम चालु आर्थिक वर्षसम्म रहेको भेटेरिनरी अस्पताल तथा पशु…

आजदेखि तिनै तहका सरकारको खाता रोक्का

काठमाडौं, २५ असार–आजदेखि नेपाल सरकार, प्रदेश र स्थानीय तहको खाता रोक्का हुने भएको छ। महालेखा नियन्त्रक कार्यालयले जारी गरेको सूचनाअनुसार प्रदेश र स्थानीय तहले २४ गते राति १२ बजेपछि कुनै…

आजदेखि साउने सोमबारको व्रत सुरु

काठमाडौं, २५ असार–चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ। सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ। चन्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति…

माओवादीको तर्फवाट जीवन आचार्यले पाए आर्थिक मामिला तथा योजना मन्त्रालय

दमक, २४ असार–कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री थापाले माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली कांग्रेसबाट रामकुमार खत्रीलाई नियुक्त गरेका हुन् । नियुक्त…

मिटरब्याज पीडितलाई गृहमन्त्रीको आश्वासनः ढुक्कले घर फर्किनुस्, विधेयक पास हुन्छ

काठमाडौँ, २४ असार–उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितहरूलाई सडकमै पुगेर भेटेका छन् । उनले पीडितहरूलाई आन्दोलन स्थगित गरेर ढुक्कले घर फर्किन आग्रह गर्दै मिटरब्याजीलाई कारबाही गर्न विधेयक पास…

आमा हत्या गरेको आरोपमा छोरा पक्राउ

जनकपुरधाम, २४ असार–खानामा बासी भात दिएको भन्दै आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले छोरालाई पक्राउ गरेको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ पथलैयास्थित अशोक जैसवालको घर भाडामा लिएर बस्दै…